वित्त

  २०८० भदौ ८ गते १६:३७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सले पराम्परागत बाजा मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको छ । बेष्ट फाइनान्स कम्पनी कमलादी, काठमाण्डौंले शुक्रबार उपत्यकाको कला संस्कृति संरक्षण गने उद्धेश्यले पराम्परागत बाजा (धिमे बाजा) मर्मत गर्नको लागि...

  २०८० भदौ ८ गते १६:०४     विकासन्युज

काठमाडौं । डिजिटल इकोनोमी प्रवर्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग...

  २०८० भदौ ८ गते १५:४१     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षले शेयरप्रो सेक्यूरिटिजको उद्घाटन गरेका छन् । शेयरप्रो सेक्यूरिटीज ( शेयर दलाल नं.६५ ) नेपालको उदियमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले मिति २०८०।०२।०९ मा नेपाल धितोपत्र बोर्डबाट...

  २०८० भदौ ८ गते १५:२७     विकासन्युज

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै  ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । भदौ ८ देखि भदौ १२ सम्म पाँच दिनसम्म चल्ने...

  २०८० भदौ ८ गते १५:०७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी,नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर...

  २०८० भदौ ८ गते १४:५७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै,...

  २०८० भदौ ८ गते १४:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ वटा अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गरिदिएको छ । बोर्डले सम्झौता नविकरण नगरेको भन्दै स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएका अस्पतालमध्ये २६ वटामा बन्द गरिदिएको हो । गत...

  २०८० भदौ ८ गते १३:१३     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्स कम्पनिले समृद्धि बचत धमाका योजना ल्याएको छ । कम्पनीले बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले यस योजना ल्याएको हो । उक्त योजना अन्तर्गत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा...

  २०८० भदौ ८ गते १२:४१     विकासन्युज

भेषराज खतिवडा पूर्व नेपाली बैंकर हुन् । तर, उनी अहिले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा छन् । एक वर्षअघि म्यानमार सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर म्यानमार पुगेका...

  २०८० भदौ ८ गते १२:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवारले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । शुक्रबार डिजिटल बीमा सुभारम्भ कार्यक्रममा बोल्दै सीईओ बैदवारले यो पहिलो प्रयास भएको र...

  २०८० भदौ ८ गते १२:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआईएल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो...

  २०८० भदौ ८ गते ११:४४     विकासन्युज

काठमाडौं । एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल (एसीडीएन) र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायीक संस्थाहरू मध्ये एक, केपीएमजी इन इण्डियाले नेपालमा आईएफआरएस आफआरएस, वित्त तथा लेखा (फाइन्स एण्ड एकाउन्टिङ), व्यवसायीक सहकार्य तथा डिजिटल...

  २०८० भदौ ८ गते १०:४८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो । सीईओ दाहालको पदावधि भदौ...

  २०८० भदौ ८ गते ७:२४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका १० जना सेयरधनीहरुले कूल ३ लाख ३४ हजार ८७४...

  २०८० भदौ ८ गते ७:०३     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २० हजार कित्ता...

  २०८० भदौ ७ गते १७:३२     विकासन्युज

काठमाडौं । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक...

  २०८० भदौ ७ गते १७:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो रकमबराबरको सहयोग गर्ने निर्णय गरेको हो...

  २०८० भदौ ७ गते १७:०६     विकासन्युज

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र महालक्ष्मी विकास बैंकबीच भिजा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी...

  २०८० भदौ ७ गते १६:१७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो । बीमा ऐन,...

  २०८० भदौ ७ गते १६:१७     सीआर भण्डारी

काठमाडौं । वाणिज्य बैंकको बिग मर्जरले पहिलो बन्ने हुटहुटी बैंकहरुमा देखिन्छ । अधिकांश सूचकमा पहिलो बनेर वाणिज्यहरुमा ‘लिड’ गर्ने प्रतिस्पर्धा यतिखेर बैंकिङ क्षेत्रमा चलेको छ । परिणामस्वरुप एक बैंकले अर्कोे बैंकसँग मर्जर तथा प्राप्ति...