सन्दिपले चट्काए सुर्यसंकरको विकेट

  २०७५ जेठ ६ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् ।

तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.