अर्थमन्त्री युवराज खतिवडा बने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य

  २०७५ जेठ ६ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ४४१ जनाभित्र अर्थमन्त्री युवराज खतिवडा अटाएका छन् । राजनितिक पृष्टभुमिबाट नआए पनि खतिवडा साबिकको एमालेबाट ४५ जनामा अटाएका हुन् ।

अब खतिवडा पनि कम्युनिष्ट पार्टीको केद्रिय सदस्य भएका छन् । उनीसँगै प्रखरबक्ता मानिएका सञ्चारमन्त्री गोकुल बास्कोटा पनि रहेका छन् ।

नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.