राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै

  २०७३ फागुन ३ गते १९:५४     विकासन्युज

राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ आफ्नो प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै | राष्ट्रिय फूटबल टिमलाई समर्थन गर्दै कोका-कोला मो:मोत्सव आफ्नो नजिकको रेस्टुरेन्टमा मनाउन सकिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.