विश्व

  २०७९ मंसिर १४ गते १४:१५     विकासन्युज

काबुल । खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ । आप्रवासनका...

  २०७९ मंसिर १२ गते ७:०१     विकासन्युज

काठमाडौं । आज मंसिर १२ गते सोमबारका दिन नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३०.४० रुपैयाँ रहेको छ । साथै १ डलर बिक्री दर १३१ रुपैयाँ रहेको छ ।...

  २०७९ मंसिर ११ गते १५:२३     विकासन्युज

दोहा । शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल...

  २०७९ मंसिर ११ गते १४:५४     विकासन्युज

पाकिस्तान । ‘स्टेट बैंक अफ पाकिस्तान एसबीपी’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको...

  २०७९ मंसिर ५ गते १५:३१     विकासन्युज

पोर्चुगल । क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् । रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य...

  २०७९ मंसिर ५ गते १३:१४     विकासन्युज

इरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन टीपीओ प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी...

  २०७९ मंसिर ३ गते १६:४०     विकासन्युज

एजेन्सी । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् । सखालिन क्षेत्रका गभर्नर भ्यालेरी...

  २०७९ मंसिर २ गते १६:४२     विकासन्युज

बैङ्कक । चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा...

  २०७९ मंसिर २ गते १५:१५     विकासन्युज

भारतीय । निजी रूपमा विकसित पहिलो भारतीय रकेट शुक्रबार वायुमण्डलको माथिल्लो भागमा प्रक्षेपण गरिएको छ । भारतका लागि प्रमुख अन्तरिक्ष शक्ति बन्ने प्रयासमा यो अर्को कोसेढुङ्गा भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन आईएसआरओको...

  २०७९ मंसिर २ गते १५:०६     विकासन्युज

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,’ उनले...

  २०७९ मंसिर २ गते १४:०७     विकासन्युज

युगाण्डा । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको...

  २०७९ मंसिर २ गते ११:४२     विकासन्युज

नाइजेरिया । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध...

  २०७९ मंसिर १ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप...

  २०७९ मंसिर १ गते १३:४२     विकासन्युज

बङ्गलादेश । बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको...

  २०७९ मंसिर १ गते ११:४९     विकासन्युज

अमेरिका । अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना...

  २०७९ कार्तिक ३० गते १३:११     विकासन्युज

अमेरिका । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न...

  २०७९ कार्तिक २९ गते १७:१७     विकासन्युज

चीन । चीनका राष्ट्रपति सी जिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताएका छन् । विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्चजी ट्वेन्टीको सत्रौँ बैठकलाई...

  २०७९ कार्तिक २९ गते १३:५०     विकासन्युज

सोमालिया । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको...

  २०७९ कार्तिक २९ गते १३:०६     विकासन्युज

इजरायल । इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ ।...

  २०७९ कार्तिक २९ गते १०:४९     विकासन्युज

एजेन्सी । साम ब्यांकम्यान फ्राइड क्रिप्टोकरेन्सी कारोबार गर्ने एक उच्च व्यापारी हुन् ।  पछिल्ला केही वर्षहरुमा उनको बाहामास स्थित कार्यालयहरुमा उनीसँग लामो–लामो अन्तवार्ता गर्नेको भीड नै लाग्यो । ती मध्ये कतिपय अन्तवार्ताहरु काममा नै बाधा पुर्याउने...