ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार...
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आईतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ...
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ। नेपाल राष्ट्र ब्याङ्कले शनिवारका लागि डलरको खरिद दर १२९.२९ तोकेको छ जुन अहिलेसम्मै सर्वाधिक हो। नेपालले गर्ने...
काठमाडौं । भारतका अर्बपतिहरु गौतम अडानी र मुकेश अम्बानीबीच ठूलो सम्झौता भएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूह र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले एकअर्काका कर्मचारीलाई काममा नराख्ने सम्झौता गरेको हो । भारतीय...
काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार...
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टँदा हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध हुनपुगेको छ । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो। हजारौँ क्यान पोखिएपछि...
इस्लामावाद । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा...
दि हेग । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर...
इस्लामावाद । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण...
काठमाडौं । भारतिय हास्य कलाकार रनजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।श्रीवास्तवलाई साउन २५ गते जिममा ट्रेडमिलमा दौडिरहेको बेला हृदयाघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।...
एजेन्सी । पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ । प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफल बारे जानकारी दिएका हुन् ।समरकन्दमा...
नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका...
एजेन्सी । सोमबार मात्रै क्रिप्टोकरेन्सीको कारोबार प्रति बिटक्वाइन कारोबार १९ हजार डलर भन्दा तल झरेर कारोबार भयो । दिनको पछिल्लो समयमा मात्रै थोरै सुधार भएको छ । संसारभर बैंकिङ क्षेत्रमा भएको ब्याजदर वृद्धिको कारणले लगानीकर्ताहरुले...
काबुल ।अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया...
न्युयोर्क । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको...
काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज (भदौ २८ गते) आयोजित कार्यक्रममा परराष्ट्र...
काठमाडौं । पछिल्लो समय मानिसहरुमा एक अर्काप्रति विश्वास गर्नेको संख्या घट्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको सन् २०२१/२२ को मानव विकास प्रतिवेदन अनुसार सो पाइएको हो । सो प्रतिवेदन...
नयाँदिल्ली । पतञ्जली आयुर्वेदले पनि छिट्टै आईपीओ सार्वजनिक गर्ने भएको छ । योग गुरु बाबा रामदेवले छिट्टै आईपीओर जारी गर्ने बताएका छन् । योगगुरु बाबा रामदेवद्वारा सञ्चालित पतञ्जली फुड्सकाे भारतमा सेयर मूल्य १३८० रुपैयाँमा...
बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७०...
Copyright © 2024 Bikash Media Pvt. Ltd.