आज डलरको मूल्य कति छ ?

  २०७९ मंसिर १२ गते ७:०१     विकासन्युज

काठमाडौं । आज मंसिर १२ गते सोमबारका दिन नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३०.४० रुपैयाँ रहेको छ । साथै १ डलर बिक्री दर १३१ रुपैयाँ रहेको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद दर १३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.२० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३४.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.११ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.