काठमाडौ । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ ।जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक...
काठमाडौं । माछापुच्छ्रे बैंकको कामु सीईओमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा अर्जुन थापा नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका नायव महाप्रबन्धक थापालाई कामु सीईओमा नियुक्त गर्ने...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्दलाल संघाई नियुक्त भएका छन् । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघाईलाई इन्स्योरेन्सको अध्यक्षमा नियुक्त गराएको हो । संघाई यस अघि सोही कम्पनीको संस्थापक...
काठमाडौं । करिब ४ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब...
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । भारतको पुने युनिभर्सिटीबाट स्नातक...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको...
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा पूनः नरेश कटुवाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको हो । नयाँ कार्य...
काठमाडौं । तपाई जागिर नपाएर निराश बन्नु भएको छ ? तपाईसंग अनुभव र क्षमता भएर पनि बेरोजगार बस्नु भएको छ ? अब चिन्ता नलिनुस दुई बैंकले २६० भन्दा बढीलाई रोजगारी दिने भएका छन् ।...
काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ । लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न...
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमूख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादूर यादव पूनः नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले यादवलाई पूनः अर्को कार्यकाल चार बर्षको लागी सीईओमा नियुक्त गरेको हो । लघुवित्त...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन् । १५ वर्ष बीमा र ६ वर्ष वित्तीय अनुभव भएका पौडेल गत साता सिटिजन लाइफकाे सीईओ नियुक्त भएका हुन्...
काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त...
काठमाडौं। केन्द्रिय कार्यालय तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतसहित ४० जना कर्मचारी मागेको छ । कम्पनीलाई सक्रिय ढङगले अघि बढाउन निश्चित मापदण्ड पुगेका जनशक्ती माग गरेको हो ।...
काठमाडौं । नेपााली सेनाले विभिन्न पदहरुमा १८ सय ५१ जनालाई जागिर खुलाएको छ । सेनाले पण्डित हुद्दा, अमल्दार, ड्राइभर, कुचिकार, चर्मकर्मी, सुचिकार, लोहकार, केशकर्तक, धोवी, सिकर्मी, र ब्रास ब्याण्डको लागि कर्मचारीहरु मगेको हो ।...
काठमाडौ । स्थानीय तहमा अझै करिब ३ हजार कर्मचारीको अभाव भएको छ । ७५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब ३ हजार कर्मचारी अभाव भएको संघीय मामिला तथा स्थानीय विकास...
काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा नुमनाथ पौडेल नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न २८९औँ सञ्चालक समितिको बैंठकले पौडेललाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।...
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो । उक्त...
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य...
काठमाडौं । ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । बैंकले सहायक प्रबन्धक ३ जना, बरिष्ठ अधिकृत ५ जना, अफिसर...
Copyright © 2024 Bikash Media Pvt. Ltd.