उद्योग

  २०७९ पुष २६ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङको शुरुवात गरेको छ । विद्युत उत्पादन घटेको र भारतबाट विद्युत आपूर्तिमा समस्या भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ शुरुवात गरेको बताएकाे हाे । प्राधिकरणका...

  २०७९ पुष २५ गते १६:२८     विकासन्युज

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न...

  २०७९ पुष २५ गते १०:२८     विकासन्युज

गोरखा । गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला...

  २०७९ पुष २४ गते १५:२०     विकासन्युज

कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।...

  २०७९ पुष २३ गते १७:२०     विकासन्युज

काठमाडौं । भक्तपुरबाट आजको दिनमा भक्तपुर बाहिर जाने कुनै सामान छ भने इको प्यानल भएको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ । स्थायी तथा...

  २०७९ पुष २१ गते १२:०२     विकासन्युज

नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक...

  २०७९ पुष २० गते ९:५३     विकासन्युज

पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि...

  २०७९ पुष १८ गते १७:२३     विकासन्युज

काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अरबपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिन, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै...

  २०७९ पुष १७ गते ११:१६     विकासन्युज

गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली...

  २०७९ पुष १३ गते १८:१७     विकासन्युज

काठमाडौं । विभिन्न १० बुँदे माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरुले जारी आन्दोलनलाई स्थगित गरेका छन् । साथै, अर्थमन्त्री पौडेलले मागहरुको सम्बोधन गर्ने आश्वासन दिएपछि उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगीत गरेका हुन् । बुधबार उप्रधानमन्त्री तथा...

  २०७९ पुष १३ गते १६:३३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम शुरू भएको छ । अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम शुरू भएको नगर प्रमुख भोजराज बोहराले बताए । ‘प्रस्तावित...

  २०७९ पुष १३ गते १५:५०     विकासन्युज

काठमाडौं । बैंकको चर्काे ब्याजदरको विरोधमा आन्दोलन गर्दै आएका व्यवसायीले आन्दोलन स्थगित भएको जनाएका छन् । बुधबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको बताएका हुन । बैंकको चर्को ब्याजदरको विरोधमा...

  २०७९ पुष १२ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मेला महोत्सवको आवश्यक सहयोगको व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले जिल्लामा हुने औद्योगिक व्यापारिक मेला...

  २०७९ पुष १२ गते १५:१६     विकासन्युज

काठमाडौं । उपप्रधामन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुलाई मनोबल बलियो बनाएर काम गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि आफू प्रतिवद्ध भएको बताए...

  २०७९ पुष १२ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष बिष्णु अग्रवालले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकको ब्याजदर घटाउनु पर्ने बताएका छन् । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन...

  २०७९ पुष १२ गते ११:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकले अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता रहेको विशेष निर्णय गरिसकेको बताएका छन्...

  २०७९ पुष १२ गते १०:२२     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगत गर्न प्रधानमन्त्री समक्ष माग गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगी व्यवसायीहरुको टोलीले...

  २०७९ पुष १० गते १६:४०     विकासन्युज

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गरे । कोरोना महामारीसँगै स्वदेश फर्किएका उनी हाल गाउँमै अरु युवासित मिलेर ‘चान्देव एकीकृत इन्टरलक इँटा तथा...

  २०७९ पुष ८ गते ११:१३     विकासन्युज

हेटौँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय...

  २०७९ पुष ७ गते १६:५३     विकासन्युज

हेटौँडा । जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो छन् । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उनको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी...