विशेष

  २०७८ पुष १४ गते ११:४७     विकासन्युज

काठमाडौं । उच्च तहसम्मको पहुँच, अपारदर्शी कमाई र नेपालको भविष्यप्रति शंकालु नेपालीहरुले युनाइटेड अरब इमिरेट्स (यूएई) को गोल्डेन कार्ड लिन थालेका छन् । युएईले आकर्षक सुविधा सहितको गोल्डेन कार्ड दिन थालेपछि नेपालका व्यवसायीहरु पनि...

  २०७८ पुष १३ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान पुनर्लेखन प्रति पदाधिकारीसँगै, जिल्ला तथा पालिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, बस्तुगत संघ तथा महासंघका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । प्रस्तावित विधानले महासंघको नेतृत्वमा एशोसिएटका प्रतिनिधिहरुलाई प्राथमिकता दिएको...

  २०७८ मंसिर १६ गते १७:१६     शिव सत्याल

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले मंसिर ९ गते एक निर्देशन जारी गर्दै नेपालमा संचालित बीमा कम्पनीहरुले स्वदेशी कम्पनीहरुसँग मात्रै पुनर्बीमा गर्न पाउने भन्यो । सरकारको लगानी पनि भएको नेपाल पुनर्बीमा कम्पनीको...

  २०७८ मंसिर १४ गते १५:०२     सन्तोष रोकाया

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नयाँ नेतृत्व पाएको आज (मंगलबार) एक वर्ष पुरा भएको छ । गत वर्ष मंसिर १३ गते भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष सहितका पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका थिए...

  २०७८ मंसिर १२ गते १४:४३     शिव सत्याल

काठमाडौं । सरकारले २०६९ साल मंसिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन सुरु गर्यो । करदातालाई सम्मान गर्ने र कर सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कर दिवसको मुल उद्देश्य थियो । यो बीचमा सरकारले १०...

  २०७८ मंसिर ९ गते १८:३०     सन्तोष रोकाया

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा तीन वटा ठूला ‘बैंकिङ फ्रड’ का घटनाहरु बाहिरिएका छन् । पहिलो, सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप । सहकारीका...

  २०७८ मंसिर ७ गते १६:०३     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा अत्याधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सकिएकोले मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २०७२ को शक्तिशाली...

  २०७८ मंसिर १ गते ११:३५     विकासन्युज

काठमाडौं । कात्तिक ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सफल व्यवसायिक ग्रुपको विगत सम्झिए । उनले सम्झिएको सफल व्यवसायिक ग्रुप भाटभटेनीको व्यवसायिक यात्रा थियो । गभर्नर अधिकारी भाटभटेनीमा क्युआर कोडबाट भुक्तानीको...

  २०७८ कार्तिक २९ गते १७:२३     सन्तोष रोकाया

काठमाडौं । आजभन्दा ८४ वर्ष अगाडि नेपालमा बैंकिङ अभ्यास कस्तो थियो होला ? आम सर्वसाधारणलेअहिले जस्तो बैंकमा निक्षेप जम्मा गर्ने र कर्जा लिने काम ८४ वर्ष अगाडि पनि गर्थे होला त ?कि ‘बैंक’ शब्द...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ भदौ ३१ गते १२:१५     मञ्जरी पौडेल

काठमाडौं । कृषि बाली तथा पशु बीमामा सरकारले दिने प्रिमियम अनुदान बढेको छ । सरकारले चालु आर्थिक वर्षको संशोधित बजेट मार्फत उक्त बीमाको प्रिमियम अनुदान अघिल्लो बजेटको तुलनामा ६० प्रतिशतले बढाएको हो । अर्थमन्त्री...

  २०७८ भदौ १७ गते १५:१५     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक भएपछि वित्तीय क्षेत्र तरंगित छ । बैंक तथा वित्तीय संस्थाहरु एकापसमा मर्जर तथा एक्वीजिसनमा जाँदा प्राप्त भएको विजनेस कम्बिनेसनको सौदाबाजी लाभमा कानुन अनुसार नपाइने कर...

  २०७८ भदौ ९ गते १५:११     समुन्द्र घिमिरे

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका रामसुन्दर बके पेशाले घरजग्गा कारोबारी हुन् । उनी अहिले पनि घरजग्गा कारोबार नै गरिरहरेका छन् । तर, अहिले बाकेको अर्को पेशा थपिएको छ । उनी अहिले होटल/रिसोर्ट व्यवसायी भनेर...

  २०७८ भदौ ७ गते १३:१४     सन्ताेष राेकाया

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी २०५० सालमा नेपाली बीमा क्षेत्रमा प्रवेश गर्दा देशको पाँचौं निर्जीवन बीमा कम्पनी थियो । विभिन्न कालखण्डमा अनेकन आरोह अवरोहहरु सामना गरेको युनाइटेडले २८ वर्ष पार गरिसकेको छ । ‘रजत...

  २०७८ साउन ३२ गते १३:२८     समुन्द्र घिमिरे

काठमाडौं । प्रत्येक वर्षको बजेट बनाउने बेलामा अर्थमन्त्रालयको टीमको दिमागमा आउने एउटै कुरा हो– कृषि प्रधान देश, कृषिले धानेको अर्थतन्त्र । देशको योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोग पनि भनिरहेको हुन्छ– नेपालको दुईतिहाई जनसंख्या...

  २०७८ साउन १५ गते १८:४१     तेजरत्न शाक्य

मेरो पुर्खा नै सुन व्यवसायमा छ । चार पाँच पुस्तादेखि यही व्यवसाय गर्दै आएका छौं । मैले थाहा पाएदेखि नै हाम्रो परिवारको व्यवसाय सुन व्यवसाय नै थियो । म आफै भने २०२२ सालदेखि सुन व्यवसायमा...

  २०७८ असार १३ गते १४:३०     सन्ताेष राेकाया

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् ।...

  २०७८ वैशाख ३१ गते १५:०२     सन्ताेष राेकाया

काठमाडाैं । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भयो । दुई बैंकको लामो प्रयासपछि नेपाली बैंकिङ क्षेत्रमा बिग मर्जरको दाेस्राे प्रयासले अाैपचारिक बाटाे तय गरेकाे छ । इन्भेष्टमेण्ट बैंकको तर्फबाट...

  २०७७ चैत ३१ गते १३:५८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल पक्कापक्की भइसकेका थिए । उनीसहित चेम्बरको नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न मात्रै बाँकी थियो । चेम्बर नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न ७० औं...

  २०७७ फागुन २७ गते १५:५५     विकासन्युज

काठमाडौं । आज महाशिवरात्री । शैव र हिन्दुहरुले महाशिवरात्री पर्व विशेष उल्लासका साथ मनाउने गर्छन् । नेपालमा शिवरात्रीमा ‘शिवबुटी’ भन्दै गाँजाको सेवन गर्ने प्रचलन छ । यद्यपि, नेपालको कानुनले गाँजाको प्रयोग, ओसार प्रसार र...

X