विशेष

  २०७६ कार्तिक १३ गते १४:४९     विकासन्युज

काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब...

  २०७६ कार्तिक १२ गते ९:३१     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो समय ठूलो लगानीका होटलहरु खुल्ने क्रम बढ्दो छ । ठूलो लगानीका होटलहरु बढेसँगै विदेशी व्यवस्थापनसहितका ‘चेन ब्राण्ड’ नेपाल भित्रिने क्रम पनि बढ्दै गएको छ । अर्बौ रुपैयाँ लगानी गरेर खोलिएका होटलको...

  २०७६ कार्तिक ७ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका विषयमा उत्पन्न विवादमा सहमति हुन सक्ने संकेतहरु देखिएका छन् । अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान विधि अर्को निर्वाचनदेखि लागू हुने गरी विधान संशोधन गर्ने महासंघका अध्यक्ष...

  २०७६ असोज २४ गते १०:०३     शंकर अर्याल

काठमाडौं । बिहीबार चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको कार्यतालिका औपचारिक रुपमा सार्वजनिक गर्यो । त्यतिमात्रै नभएर सीको नेपाल भ्रमण चीनका लागि निकै महत्वपूर्ण रहेको समेत उल्लेख गर्यो ।...

  २०७६ असोज १२ गते १३:०३     विकासन्युज टिप्पणी

काठमाडौं । नेपालीहरु महिलाहरु आफ्नो विशेष पर्व तीज मनाउँदै गर्दा चिनियाँ चोरहरुले नविल बैंक, प्रभु बैंक लगायत बैंकको एटीएमबाट करिब साढे तीन करोड रुपैयाँ चोरे । भलै बैंकहरुको सुझबुझ र चलाखीका कारण चोरहरु रङ्गेहात...

  २०७६ भदौ ३१ गते १८:४७     रामकृष्ण पाैडेल

काठमाडौं । हजार रुपैयाँ दरका नोट छपाईको क्रममा नेपाल राष्ट्र बैंकले ठूलो गल्ती गरेको भेटिएको छ । चलनचल्तीमा रहेको एक हजार रुपैयाँको नोटमा विदेशी हात्ती छापिएको पुष्टि भएको छ । कुनै पनि देशको मुद्रामा...

  २०७६ भदौ २५ गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको...

  २०७६ भदौ २२ गते १६:५८     विकासन्युज

काठमाडौं । एक हजार भन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएसँगै प्यान नम्बर लिन आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुमा प्यान लिनेको भीड बढ्दै गएको छ ।...

  २०७६ भदौ २१ गते २२:०७     विकासन्युज

काठमाडौं । ‘नयाँ युगको प्रवेश’ भन्दै सरकारले १० महिनाअघि शुरुवात गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आकषर्ण नभएपछि सरकारी अधिकारीहरु नै तनावमा देखिएका छन् । २०७६ साउनदेखि अनिवार्य गरिएको यस कोषमा १ प्रतिशत...

  २०७६ भदौ १५ गते १२:४९     मेनुका कार्की

‘अकामा अर्थात सर्वोच्च’ संस्कृत भाषाको शब्दलाई सेवामा ब्राण्डिङ गर्ने सोचका साथ नयाँ होटल खुलेको छ, ‘अकामा’ । गैर आवासीय नेपालीको लगानीमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवा दिने उद्देश्य लिएर थालिएको अकामाले धेरैलाई आकर्षण गर्नेछ ‘नामले पनि...

  २०७६ भदौ ८ गते १६:१६     मेनुका कार्की

काठमाडौं । झ्याप्प दारी, लामो कपाल झट्ट हेर्दा सन्यासी जस्तो देखिने । जोरुवादी बुद्धत्वलाई अगाल्ने आफूलाई नव सन्यासी हुँ भनेर दावी गर्ने उम्दा व्यवसायी । जसले कहिले पनि जागिर खाएन, सरकारले व्यवसाय नै नमानेको...

  २०७६ भदौ ८ गते १२:१३      सन्तोष रोकाया

काठमाडौँ । हामीले तिरेको कर कहाँ जान्छ सरकार ? चावहिल-बौद्ध-जोरपाटी-साँखु-सडकखण्डमा यात्रा गर्दा सबैले देख्न, सुन्न र पढ्न पाइने वाक्य हो यो । हरेक व्यक्तिको गाडी र घर अगाडि झुण्ड्याएर राखेको कालो रङको ब्यानरमा लेखिएको...

  २०७६ भदौ ३ गते १२:४५     डोमी शेर्पा

काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९...

  २०७६ साउन २१ गते १०:०७     सन्तोष रोकाया

काठमाडौँ । १० वर्षमा मध्यपहाडी(पुष्पलाल) लोकमार्गको निर्माण कार्य ४८ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक प्रगति आर्थिक वर्ष २०७५/०७६को असार मसान्तसम्म ४८ प्रतिशत सकिएको सडक विभागले जनाएको हो । पूर्वदेखि पश्चिमसम्मका...

  २०७६ साउन १९ गते १७:१४     विकासन्युज

काठमाडौं । व्यक्तिको अनुहार हेरेर विधान संशोधन गर्ने अभ्यासमा गएको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवाद बढ्दै गएको छ । महासंघमा जब चुनावी वर्ष नजिकिन्छ तब विधान संशोधनको खेल शुरु हुन्छ । कुन व्यक्तिलाई अध्यक्ष...

  २०७६ साउन १५ गते १३:२२     रत्नराज बज्राचार्य

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको प्रभावबारे विभिन्न खाले विचार विश्लेषणहरु आइरहेका छन् । मेरो बुझाईमा राष्ट्र बैंकले धेरै ठूलो परिवर्तनकारी नीति ल्याएको छैन । त्यो भन्दैमा...

  २०७६ साउन १२ गते १७:१६     विकासन्युज

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने...

  २०७६ साउन ८ गते १०:४८     नरेन्द्र रौले

काठमाडौं । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि...

  २०७६ साउन ७ गते १६:३७     डाेमी शेर्पा

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको...

  २०७६ साउन ४ गते १६:३१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई बलपूर्वक मर्ज गराउनेतर्फ कस्सिएको नेपाल राष्ट्र बैंक अन्ततः पछाडि हटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति बनाउने तयारीका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको नियामक...