समाज

  २०७६ पुष १३ गते १०:४९     विकासन्युज

काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको...

  २०७६ पुष १२ गते १२:५३     विकासन्युज

काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् । वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो । कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने...

  २०७६ पुष १२ गते १२:२३     विकासन्युज

काठमाडौं । महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ । शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी...

  २०७६ पुष १० गते १७:४४     विकासन्युज

काठमाडौं। यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ। सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो...

  २०७६ पुष १० गते १७:१३     नबिन पोखरेल

काठमाडौं । गायक जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीत सुन्नु भएकै छ । यो गीतका केही अंश यहाँ फेरि सम्झौं– ‘…कैले काँही साथ दिने बुढी थिई घर छोराछोरी सम्झी सम्झी रुन्थी धरधर ।...

  २०७६ पुष १० गते १२:१३     विकासन्युज

काठमाडौं । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण...

  २०७६ पुष १० गते १२:०२     विकासन्युज

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत...

  २०७६ पुष ९ गते १४:०४     विकासन्युज

खलङ्गा । जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने...

  २०७६ पुष ९ गते १२:२९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो । बैंकले दृष्टिबिहीन बालबालिका...

  २०७६ पुष ९ गते ११:४१     विकासन्युज

काठमाडौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि...

  २०७६ पुष ९ गते ९:४३     विकासन्युज

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको...

  २०७६ पुष ७ गते ९:३४     विकासन्युज

काठमाडौं । मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा सम्पन्न गरेको हो...

  २०७६ पुष ६ गते १६:३९     विकासन्युज

काठमाडौं । धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्बल वितरण गरेको छ । धनुषामा लागेको शितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई चेम्बरले दाउरा तथा कम्बल वितरण गरेको हो । जनकपुरधाम स्थित विभिन्न...

  २०७६ पुष ६ गते १२:३१     विकासन्युज

काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको...

  २०७६ पुष ६ गते ११:२०     विकासन्युज

काठमाडौं । महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा माविले हात पारेको छ । रुपन्देहीको आयोजनामा पुस १ गतेबाट शुरु भएको उक्त खेलको फाइनल राउण्डमा पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडि पार्दै खेलको उपाधी हात पार्न...

  २०७६ पुष ४ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले काठमाडौँस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ वटा  कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज बनाउन उक्त...

  २०७६ पुष ४ गते ११:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स(आइस ब्याग) हस्तान्तरण गरेको छ । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण...

  २०७६ पुष ३ गते ११:३८     विकासन्युज

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस ५ गते नेपाल आउने भएका  छन्।ओशोधारा संघ नेपालको निमन्त्रणामा उनी नेपाल आउने भएका हुन् । नेपाल आगमनका क्रममा उनले ओशोधाराको उच्च तहको ध्यान...

  २०७६ पुष ३ गते ११:३३     सन्ताेष राेकाया

काठमाडाैं । बढ्दाे सवारी साधन सँगसँगै सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक बढ्दै गएको छ । नेपालमा दिनमा सरदर ६/७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । साउनदेखि हालसम्म अर्थात यो पाँच महिनाको अवधिमा...

  २०७६ पुष ३ गते १०:५९     काशीराम शर्मा

बाँके । बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्ने बारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी...