समाज

  २०७६ मंसिर २६ गते १२:५९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण  कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो । निजगढ शाखाले निजगढ...

  २०७६ मंसिर २६ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली...

  २०७६ मंसिर २५ गते १७:३४     विकासन्युज

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सरकारले स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्याक्ति ४ लाख रूपैयाँ पुरस्कार बढाएको छ । यसअघि सरकारले ५ लाख मात्र दिँदै आएकोमा यो पटक भने बढाएर ९ लाख रूपैयाँ...

  २०७६ मंसिर २५ गते १५:५९     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सदस्य एलपिसवा लिम्बुले चाडपर्वको समयमा अनुगमन गरेर उठेको रकमभन्दा धेरै पैैसा अनुगमन गर्ने कमचारीले भक्ताको रुपमा बुझेको बताए । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका...

  २०७६ मंसिर २५ गते १५:५२     विकासन्युज

संयुक्त राष्ट्रसंघ । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन्...

  २०७६ मंसिर २५ गते ११:५१     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका कार्य सम्पादनका विषयमा छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन आज संशोधन पछि अर्थ मन्त्रालयमा बुझाउने तयारी भएको छ । आज बिहानैदेखि छानविन समितिका...

  २०७६ मंसिर २४ गते १८:१४     विकासन्युज

काठमाडाैं । नेपाल साग फुटबलमा चौथो पटक स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दै चौथो पटक स्वर्ण विजेता बनेके हो । मंगलबार दशरथ रंगशालामा भएको...

  २०७६ मंसिर २४ गते १७:२४     विकासन्युज

मयुरभञ्ज, ओडिशा । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले...

  २०७६ मंसिर २४ गते १७:११     विकासन्युज

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले हराउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालको जितका...

  २०७६ मंसिर २४ गते १४:५१     विकासन्युज

काठमाडौं । “नेपाल आईस मिस पुर्वाञ्चल २०१९” को दशौं संस्करणको तयारी भइरहेको छ । उक्त कार्यक्रम आगामी पौष ५ गते धरानमा आयोजना हुने भएको हाे । यस प्रतियोगीतामा सहभागी प्रतिष्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा...

  २०७६ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक...

  २०७६ मंसिर २४ गते १२:०३     विकासन्युज

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुँदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा...

  २०७६ मंसिर २३ गते १९:११     विकासन्युज

काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट...

  २०७६ मंसिर २३ गते १४:४८     सानेबहादुर नेपाली

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा ८४४ लाभग्राही थपिएका छन् । भूकम्पबाट पीडित भई छुटेका उनीहरुले गुनासो फारम भरी लाभग्राहीमा समावेश भएका हुन् । थप भएका सङ्ख्यासँगै तनहुँमा कूल १५ हजार १३१ लाभग्राही...

  २०७६ मंसिर २२ गते १६:१२     विकासन्युज

बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका...

  २०७६ मंसिर २२ गते १५:५६     विकासन्युज

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतबार भएको खेलमा इन्द्रबहादुर ६६ केजी...

  २०७६ मंसिर २२ गते १०:३८     डोमी शेर्पा

काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने  मानिसहरुको पनि  सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो...

  २०७६ मंसिर २१ गते १५:५६     विकासन्युज

काठमाडौं। यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई...

  २०७६ मंसिर २१ गते १२:५२     विकासन्युज

काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७...

  २०७६ मंसिर २१ गते १२:४१     विकासन्युज

काठमाडौं। भारतको ‘कोलकत्ता अन्तर्रा्ष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँने भएको छ । ११ देशका १७ नाटकले सहभागिता जनाउने महोत्सवमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्दे्शित नाटक छनौट भएको हो...