सेवा

  २०७७ साउन २० गते १०:५१     विकासन्युज

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४...

  २०७७ साउन १९ गते २०:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने भएका छन् । ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान...

  २०७७ साउन १९ गते १८:५६     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज(साउन १९ गते) आयोजित कार्यक्रममा...

  २०७७ साउन १९ गते १७:२५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब अनलाईनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले आफुले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका...

  २०७७ साउन १९ गते १६:३६     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे...

  २०७७ साउन १९ गते १६:३३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४...

  २०७७ साउन १९ गते १६:११     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका...

  २०७७ साउन १९ गते १५:४७     सिबी अधिकारी

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता...

  २०७७ साउन १९ गते १४:३५     विकासन्युज

काठमाडाैं । सजिलो मिल्स प्रा.लि. ले श्रावण २० गते मंगलबारबाट ‘अनलाईन फुड डेलिभरी’ सञ्चालन गर्न गइरहेको छ । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्नो कारोबार सञ्चालन गर्न लागेकाे हाे ।...

  २०७७ साउन १९ गते १३:४५     विकासन्युज

काठमाडाैं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा...

  २०७७ साउन १९ गते १०:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।...

  २०७७ साउन १८ गते १९:४४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका श्री रण अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

  २०७७ साउन १८ गते १९:४१     विकासन्युज

काठमाडौं । विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । टेलिकमले आइतबार एक विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो । कोरोना भाइरस महामारीका कारण उब्जिएको...

  २०७७ साउन १८ गते १९:२५     विकासन्युज

काठमाडौं । सेयर कारोबार गर्ने तथा आइपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । योसँगै लगानीकर्तालाई मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको...

  २०७७ साउन १८ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई सय थान व्यक्तिगत सुरक्षाकवच (पीपीई सेट) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे...

  २०७७ साउन १८ गते १८:१६     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति हुन सक्ने बताएका छन् । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन...

  २०७७ साउन १८ गते १७:४५     विकासन्युज

काठमाडाैं । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। शाहले ट्विटमा भनेका छन् ‘कोरोनाका सुरूआती लक्षण...

  २०७७ साउन १८ गते १६:५६     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी...

  २०७७ साउन १८ गते १६:४५     विकासन्युज

काठमाडाैं । काेराेनाकाे कारण वीरगञ्जमा थप एक जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६८ वर्षीया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको...

  २०७७ साउन १८ गते १६:३०     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे...