सेवा

  २०७७ साउन ३ गते १७:३४     विकासन्युज

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् ।...

  २०७७ साउन ३ गते १६:५९     विकासन्युज

काठमाडौं । शनिबार नेपालमा थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७...

  २०७७ साउन ३ गते १२:५४     विकासन्युज

महेन्द्रनगर । मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते...

  २०७७ साउन ३ गते १०:५२     विकासन्युज

पाँचथर । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका...

  २०७७ साउन २ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर...

  २०७७ साउन २ गते १८:५५     विकासन्युज

काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन...

  २०७७ साउन २ गते १७:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने सरकारसँग माग राखेको छ ।...

  २०७७ साउन २ गते १६:३५     विकासन्युज

काठमाडौं । शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण...

  २०७७ साउन २ गते १२:४७     विकासन्युज

 काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४५ करोड अमेरिकी डलर (करिब रु. ५४ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएकाे छ । जसले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत  सीमापार व्यापारको दक्षतामा सुधार...

  २०७७ साउन २ गते ११:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन् । बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र...

  २०७७ साउन २ गते १०:११     विकासन्युज

काठमाडौ ।  कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको बिहिबार राती मृत्यु भएको हो । गत बुधबार वृद्धलाई...

  २०७७ साउन २ गते ९:४६     चन्द्रकला भण्डारी

भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई...

  २०७७ साउन १ गते २१:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आज (मिति २०७७ साउन १ गते) देखि नै लागु भएका छन् । एफटीटीएच फाइबर टु...

  २०७७ साउन १ गते १९:०१     सन्ताेष राेकाया

काठमाडौं । लामो समयदेखि ठमेलका घरधनी र पर्यटन व्यवसायीहरु बीच भएको विवाद समाधान भएको छ । सरकारले घरधनीहरुलाई घरभाडामा बसेकाहरुलाई छुट दिन घरधनीलाई आग्रह गरेदेखि उत्पन्न विवाद अहिले समझदारीको रुपमा देखा परेको छ ।...

  २०७७ साउन १ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरुलाई विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे छ । लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत स्वरुप ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद्को सोमबारको बैठकले...

  २०७७ साउन १ गते १७:१६     विकासन्युज

काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि. ले ‘हायर मी नेपाल’को  हायर मी नेपाल डट कम  साइट संचालनमा ल्याएको छ। कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले आज साउन १ गते बिहीबार एक कार्यक्रमका बीच...

  २०७७ साउन १ गते १६:४६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरु मध्येबाट उत्कृष्ट अङ्ख ल्याई...

  २०७७ साउन १ गते १६:३२     विकासन्युज

काठमाडाैं ।  काठमाडौं उपत्यकामा १ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे...

  २०७७ साउन १ गते १६:२७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १...

  २०७७ साउन १ गते १६:११     विकासन्युज

काठमाडाैं । पर्यटन व्यवसायीहरूले अगष्ट १ (साउन १७ गते) बाट आन्तरिक हवाई सेवा सुचारु गर्न माग गरेका छन् । नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन उनीहरुले उक्त माग गरेका हुन् । त्यस्तै, अगष्ट १५...