सेवा

  २०७८ मंसिर २९ गते १५:०७     विकासन्युज

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ । छैटौं संस्करणको आइसिटी अवार्डको स्पोनन्सरमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ...

  २०७८ मंसिर २९ गते १४:५१     विकासन्युज

काठमाडाैं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा...

  २०७८ मंसिर २९ गते १२:२८     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने...

  २०७८ मंसिर २९ गते ९:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट बञ्चित हुनुपरेकाले महासङ्घले ऐनअनुसार...

  २०७८ मंसिर २८ गते १९:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्जको स्पर्श मल्टि स्पेसालिटी हस्पिटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले स्पर्श मल्टि स्पेसालिटी हस्पिटलको...

  २०७८ मंसिर २८ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । टेलिकमले मंसिर २८ गते एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर...

  २०७८ मंसिर २८ गते १६:२१     विकासन्युज

काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् । उनका अनुसार उनलाई कोरोना भाइरसको सामान्य...

  २०७८ मंसिर २८ गते ११:०२     समुन्द्र घिमिरे

काठमाडौं । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश मार्फत ल्याएको बजेटमा सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने र बजेटको व्यवस्थापन गर्ने घोषणा गरेका थिए । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले...

  २०७८ मंसिर २८ गते १०:२५     विकासन्युज

काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ का विरामीहरु थपिन थालेको जनाएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत पछिल्लाे समय काेराेनाकाे संक्रमणदर बढेकाे देखिएकाेले सतर्क रहन आग्रह...

  २०७८ मंसिर २८ गते ९:५६     विकासन्युज

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना अवधिको यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान...

  २०७८ मंसिर २८ गते ९:४५     विकासन्युज

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा...

  २०७८ मंसिर २७ गते १८:३६     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो । मोबाइल एपमा...

  २०७८ मंसिर २७ गते १८:३१     विकासन्युज

काठमाडौं । जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजय यादव जोनसोन एण्ड जोनसोनको खोप २० हजार लिइरहेको अवस्थामाम पक्राउ परेका हुन् । उनलाई...

  २०७८ मंसिर २७ गते १७:३५     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले द ओएचसिटी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एकनाम नयाँ विद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने गरी कलेजले उक्त छात्रवृत्ति कार्यक्रम ल्याएको हाे । उक्त छात्रवृत्तिले विद्यार्थीको पूर्ण ट्यूशन, विश्वविद्यालय रजिष्ट्रेसन र पढाई अवधिभर परीक्षा...

  २०७८ मंसिर २७ गते १६:२८     विकासन्युज

काठमाडाैं । काठमाडौं । भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल...

  २०७८ मंसिर २७ गते १३:३८     विकासन्युज

काठमाडाैं । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटि सम्बन्धी शैक्षिक मेला हुने भएको छ । पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा युनिभर्सल थट कन्सल्टले...

  २०७८ मंसिर २६ गते १४:३२     विकासन्युज

बंगलादेश । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले...

  २०७८ मंसिर २६ गते १४:१४     विकासन्युज

मान्मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा,...

  २०७८ मंसिर २६ गते १३:१९     विकासन्युज

काठमाडौं । होटल संघ नेपाल (हान) ले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघले आफ्नो कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई...

  २०७८ मंसिर २४ गते १३:३८     विकासन्युज

सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताए...