जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ

  २०७८ मंसिर २७ गते १८:३१     विकासन्युज

काठमाडौं । जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजय यादव जोनसोन एण्ड जोनसोनको खोप २० हजार लिइरहेको अवस्थामाम पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जनकपुरको नयाँ बसपार्कबाट रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.