सेवा

  २०७८ पुष ९ गते १५:२५     डा. सुनिल श्रेष्ठ

काठमाडाैं । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखा पर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगतै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या...

  २०७८ पुष ९ गते १५:१२     विकासन्युज

rlineकाठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।...

  २०७८ पुष ९ गते १४:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको निर्देशकमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना...

  २०७८ पुष ९ गते १३:४३     विकासन्युज

राेम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका...

  २०७८ पुष ९ गते १३:०९     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ...

  २०७८ पुष ८ गते १७:४१     विकासन्युज

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी क्याम्पसले फाउण्डेसनसँग सहकार्य गर्न लागेको हे । यस साझेदारी कार्यक्रम...

  २०७८ पुष ८ गते १७:२०     विकासन्युज

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण...

  २०७८ पुष ८ गते १६:२९     विकासन्युज

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।...

  २०७८ पुष ८ गते १४:४५     विकासन्युज

दार्चुला । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण...

  २०७८ पुष ८ गते १४:३६     विकासन्युज

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो ।...

  २०७८ पुष ८ गते १४:२६     विकासन्युज

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको...

  २०७८ पुष ८ गते १३:५७     विकासन्युज

फाइल फाेटाे काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्। डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन...

  २०७८ पुष ८ गते १३:४७     विकासन्युज

काठमाडौं । काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको बुधबार दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा काठमाडौं...

  २०७८ पुष ८ गते ११:०२     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डका कारण महंगा निजी अस्पतालको शुल्क घट्ने भएको छ । कोषमा आवद्ध भएका श्रमिकलाई कोषले वार्षिक रुपमा एक लाख रुपैयाँ बराबर रकम स्वास्थ्य उपचारका...

  २०७८ पुष ७ गते १८:१५     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका...

  २०७८ पुष ७ गते १७:२८     डा. दिपमाला कार्की

काठमाडौं । पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गडबडी हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्यासंग...

  २०७८ पुष ७ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले बुधबारको प्रेस ब्रिफिङमा नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिइन् । संक्रमित...

  २०७८ पुष ७ गते १४:०२     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका...

  २०७८ पुष ७ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारले निम्न माध्यमिक तहका लागि शिक्षकको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले बुधबार निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो जसमा २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको...

  २०७८ पुष ७ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट दिने भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा...