देशभर वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

  २०७९ वैशाख ५ गते १२:३१     विकासन्युज

काठमाडौं । वैशाख ६ र ७ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । सरकारले ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ उमेरसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.