सेवा

  २०७९ चैत १२ गते ७:१२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न...

  २०७९ चैत ११ गते १०:३९     विकासन्युज

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)...

  २०७९ चैत १० गते २१:२०     विकासन्युज

एजेन्सी । गुगलले ओपन एआईको अन्तरक्रियात्मक च्याटबोट च्याटजिपिटिको प्रतिस्पर्धीको रुपमा बार्डको विकास गरेको छ । गुगलले परीक्षणको समयमा सिमित प्रयोगकर्ताहरुको माझमा प्रयोगमा ल्याएको सो बार्ड बिस्तारै विश्वव्यापी प्रयोगकर्ताहरुबीचमा ल्याउने जनाएको छ । अहिले अमेरिका...

  २०७९ चैत १० गते १६:०५     विकासन्युज

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो...

  २०७९ चैत १० गते १५:००     विकासन्युज

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको...

  २०७९ चैत १० गते १४:०२     विकासन्युज

दिपायल । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको...

  २०७९ चैत १० गते १३:३०     विकासन्युज

काठमाडाैं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।...

  २०७९ चैत १० गते १३:२३     विकासन्युज

काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले...

  २०७९ चैत १० गते १३:०४     विकासन्युज

काठमाडौं । विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै दिक्षित विद्यार्थीहरु देशको कर्णधार...

  २०७९ चैत १० गते १२:००     विकासन्युज

काठमाडौं। नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन्...

  २०७९ चैत ९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, साओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीकाे अनुसार चैत ९ गतेदेखि खुलेकाे प्रि–बुकिङ चैत २० गतेसम्म खुल्ला हुनेछ । लेइका क्यामेरासँगको–इन्जिनियर गरिएको साओमी १३...

  २०७९ चैत ९ गते १५:२९     विकासन्युज

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख...

  २०७९ चैत ९ गते १५:१९     विकासन्युज

धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर...

  २०७९ चैत ९ गते १५:०२     विकासन्युज

काठमाडौं ।  विलासी पर्यटकको लागि भक्तपुरको लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ । भक्तपुर र ललितपुरको संगम काठमाडौं उपत्यकाको रमणीय स्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा वाह्य पर्यटकको लागि पर्यटन व्यवसायी आङछिरिङ...

  २०७९ चैत ९ गते १४:१०     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिबिपिएस एक्सजिएस एक्सिटिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित...

  २०७९ चैत ९ गते १३:००     विकासन्युज

कैलाली । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन...

  २०७९ चैत ९ गते १२:३४     नारायण अर्याल

‘शङकरलाल केडिया उद्योगपति र सामाजिक व्यक्ति हुनुहुन्थ्यो, उहाँका तीन छोराहरुमध्ये कान्छो छोराको १७ वर्षको उमेरमा निधन भयो’, डीएभी स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले स्कुल स्थापनाको विषय कोट्याउँदै भने, ‘छोरा गुमाइसकेपछि छोराको नामलाई कसरी अमर राख्न...

  २०७९ चैत ९ गते १२:०६     विकासन्युज

डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर...

  २०७९ चैत ९ गते ११:३३     विकासन्युज

काभ्रेपलाञ्चोकमा । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको...

  २०७९ चैत ९ गते ११:०७     विकासन्युज

पोखरा । पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न...