सेवा

  २०८० साउन ४ गते १८:०४     विकासन्युज

काठमाडौं । गुगलले आफ्नो नयाँ एआई ‘जेनेसिस’ परीक्षण गरिरहेको छ । सो एआई उपकरणले सान्दर्भिक सूचना र ताजा घट्नाहरुको प्रोसेस गरेर समाचार समेत लेख्न सक्ने जनाइएको छ । गुगलले आफ्नो सो नयाँ उत्पादनलाई अमेरिकी...

  २०८० साउन ४ गते १५:५०     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि तत्काल शुल्कवृद्धि नगर्ने जनाएको छ । परिषदले आज एक...

  २०८० साउन ४ गते ११:१०     विकासन्युज

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार...

  २०८० साउन ४ गते १०:०१     विकासन्युज

काठमाडौं । साउन १ गतेदेखि वीर अस्पतालले बिमारीहरुलाई बिहान ८ बजेदेखि सेवा दिन शुरु गरेको छ । सोहीअनुसार बिमारीहरुले बीर अस्पतालमा बिहान ८ बजेदेखि साँझ पाँचबजेसम्म सेवा पाउन शुरु गरेका छन् । तर, वीर...

  २०८० साउन ४ गते ८:११     विकासन्युज

काठमाडौं । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे ६ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८...

  २०८० साउन ४ गते ६:४९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ । त्रिविले...

  २०८० साउन ३ गते १८:०९     विकासन्युज

काठमाडौं । चिकित्सा क्षेत्रमा भएको नयाँ खोजले आगामी वर्षहरुमा रोगहरुको उपचार गर्ने विधि तथा पद्दतीमा रुपान्तरण ल्याउने अनुमान गरिएको छ । यतिबेला बेलायत र जापानका वैज्ञानिकहरुले रोगको अध्ययनको लागि शरीरभित्रै परिचालन गर्न मिल्ने सानो...

  २०८० साउन ३ गते १५:१७     विकासन्युज

काठमाडौं । सार्वजनिक शिक्षा क्षेत्रमा समस्याको चाङ वर्षेनी रुपमा थुप्रिदै गएको छ । आज सिंहदरबारमा भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तुत गरेको विद्यमान अवस्था, समस्या र...

  २०८० साउन ३ गते ११:००     विकासन्युज

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि...

  २०८० साउन ३ गते १०:२४     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आकर्षक संरचना...

  २०८० साउन ३ गते ९:४९     विकासन्युज

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । एक करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग...

  २०८० साउन २ गते १७:०२     विकासन्युज

काठमाडौं । डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)ले बढाएको शिक्षण शुल्क खारेज गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा आयोगको परामर्शबिना गरिएको शुल्क वृद्धि गलत...

  २०८० साउन २ गते १५:५५     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष...

  २०८० साउन २ गते १५:२९     विकासन्युज

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ। नेपाल एयरलाइन्सको ९एन-एकेडब्लू न्यारोवडी जहाज मंगलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा...

  २०८० साउन २ गते १५:१६     विकासन्युज

काठमाडौं ।  आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले...

  २०८० साउन २ गते १२:२५     विकासन्युज

गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको...

  २०८० साउन २ गते ११:३६     विकासन्युज

काठमाडौं । शिक्षा ऐन र शिक्षा नीतिले नचिनेको प्लस टु तह अर्थात् कक्षा ११/१२ अझै खारेज हुन सकेका छैनन् । संविधानले माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन तथा सञ्चालनको अधिकार स्थानीय तहहरुलाई दिएपनि स्थानीय तहहरुको...

  २०८० साउन १ गते १४:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि नियमित उडानमा आउने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एकेडब्यू जहाज...

  २०८० साउन १ गते १४:१७     विकासन्युज

काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ ।...

  २०८० साउन १ गते १२:२१     विकासन्युज

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा....