सेवा

  २०८० साउन १७ गते १३:४९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्रीका रूपमा काम गरिरहेका छन् । उनी  सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटक-पटक निर्वाचित हुँदै आएका छन् । झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनी हाल...

  २०८० साउन १७ गते १३:३८     विकासन्युज

काठमाडौं । ढाड बाङ्गिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाङ्गिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बाङ्गिएको छ भने त्यसले समस्या दिने...

  २०८० साउन १७ गते १२:४४     विकासन्युज

काठमाडौं । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँगै न्यून भूमिकामा सिमित भएको जिल्ला शिक्षा समन्वय इकाइलाई फेरि शक्तिशाली बनाउने तयारी गरेको छ । नयाँ संघीय शिक्षा ऐनमा नै जिल्ला शिक्षा समन्वय इकाइलाई फेरि जिल्ला शिक्षा...

  २०८० साउन १७ गते ११:२३     विकासन्युज

काठमाडौं । सरकारले मंगलबार संघीय शिक्षा विधेयक ‘विद्यालय शिक्षा ऐन, २०७९ संसदमा पठाउने निर्णय गरेको छ । सरकारले अगाडि सारेको विधेयक संसदबाट प्रकृयासम्मत ढंगले अगाडि बढेर पारित भएमा त्यसको कार्यान्वयनसँगै अब निजी विद्यालय अहिलेकै...

  २०८० साउन १७ गते ९:३३     विकासन्युज

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने...

  २०८० साउन १७ गते ८:०५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा.मदनकुमार उपाध्यायले मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पताल र...

  २०८० साउन १६ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बापत कर्मचारी सञ्चय कोषलाई मात्रै तीन अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाएको छ । निगमले २०७९ को असारदेखि २०८० को असारसम्म जहाजको किस्ता बापत...

  २०८० साउन १६ गते १७:३४     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शैक्षिक शुल्क बढाउन लागेको छ । २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थानले १४० प्रतिशतसम्म शुल्क बढाउनु पर्ने भन्दै...

  २०८० साउन १६ गते १६:३४     विकासन्युज

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध...

  २०८० साउन १६ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्।...

  २०८० साउन १६ गते १३:५४     विकासन्युज

काठमाडौं । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता...

  २०८० साउन १६ गते १३:००     विकासन्युज

काठमाडौं । ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (बिआइएचएम) आफैँमा पूर्ण प्रयोगात्मक विषय हो । जसको लागि सैद्धान्तिक भन्दा व्यवहारिक अभ्यासको बढी आवश्यकता पर्छ । मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको आईआईएमएस...

  २०८० साउन १६ गते १२:४८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको...

  २०८० साउन १६ गते ११:४४     विकासन्युज

काठमाडौं । सोमबारदेखि नेपालमा पनि चर्चित च्याटबट एप च्याटजिपिटीको मोबाइल एप्लिकेसन शुरु भएको छ । नेपाली एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अब गुगल प्ले स्टोरबाट च्याटजिपिटी डाउनलोड गरेर यसको सेवा लिन सक्ने भएका छन् । नेपालमा सोमबारदेखि...

  २०८० साउन १६ गते ११:११     विकासन्युज

काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो...

  २०८० साउन १६ गते ८:०३     विकासन्युज

काठमाडौं । विद्युतीय व्यापार विधेयक, २०८०ले ब्यापारीको हित नगरेको व्यवसायीहरुले गुनासो गरेका छन् । विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा निजी क्षेत्रका व्यवसायीहरुले विद्युतीय व्यापार विधेयक, २०८० ले ब्यापारीहरु मारमा पर्ने बताएका हुन् ।...

  २०८० साउन १६ गते ७:३२     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले प्रदेशको...

  २०८० साउन १५ गते १७:४३     विकासन्युज

काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यबानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सोमबार भक्तपुरस्थित एउटा निमार्ण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले...

  २०८० साउन १५ गते १६:४९     विकासन्युज

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै...

  २०८० साउन १५ गते १४:४८     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताएकी छिन् । एकीकृत विकास अध्ययन संस्थाले आज आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले...