समाचार

  २०७९ साउन २५ गते १०:२१     विकासन्युज

भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि...

  २०७९ साउन २५ गते १०:१७     विकासन्युज

काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।...

  २०७९ साउन २४ गते २२:०६     विकासन्युज

काठमाडाैं । एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे । पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने–‘यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।’ पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको...

  २०७९ साउन २४ गते १९:०३     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकै दिन पाँचवटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार...

  २०७९ साउन २४ गते १७:०६     विकासन्युज

काठमाडौं । मंगलबार एकैदिन एक हजार ९० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको हो ।...

  २०७९ साउन २४ गते १६:४२     विकासन्युज

चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस...

  २०७९ साउन २४ गते १५:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कात्तिक १७ देखि २० गते मेला आयोजना गर्ने जानकरी दिएको हो । एकातर्फ आवश्कता अनुसार...

  २०७९ साउन २४ गते १४:४७     विकासन्युज

काठमाडौं । नर्भिक हस्पिटलले सरकारी जग्गा मिचेर भवन निर्माण भएको पुष्टि भए भवन भत्काउन तयार रहेको बताएको छ । मंगलबार नर्भिक हस्पिटल व्यवस्थापन र काठमाडौं महनगरबीच भएको छलफलमा हस्पिटलले सरकारी जग्गा मिचिएको भए आफु भवन...

  २०७९ साउन २४ गते १३:१८     विकासन्युज

जाजरकोट । कर्मचारीको समस्यलले गर्दा कर्णाली प्रदेशमा काम गर्न समस्या हुँदै आएको छ । झण्डै ३७ प्रतिशत कर्मचारी अभाव हुँदा काम गर्न समस्य परेको हो । आठ मन्त्रालय र प्रदेश सरकार मातहतका अन्य निकायका...

  २०७९ साउन २४ गते १३:१०     विकासन्युज

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार...

  २०७९ साउन २४ गते १२:५८     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब...

  २०७९ साउन २४ गते १२:३६     विकासन्युज

काठमाडौं । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम ( उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम...

  २०७९ साउन २४ गते ११:४४     विकासन्युज

काठमाडौं ।  राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय...

  २०७९ साउन २४ गते १०:२७     विकासन्युज

काठमाडौं । आज (मंगलबार) देशभरका नासु बिदामा बस्ने भएका छन् । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै उनीहरु सोमबार बिरोधमा उत्रिएका हुन् र मंगलबार बिदामा बस्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत...

  २०७९ साउन २३ गते १९:३५     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सार्वजनिक यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरिएको भनी...

  २०७९ साउन २३ गते १७:०५     विकासन्युज

चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था विपरित उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि तल्लो तहका कर्मचारीहरुले बिदा बस्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र सार्वजनिक भएको नयाँ तलबमानलाई...

  २०७९ साउन २३ गते १६:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नर्भिक अस्पतालले सरकारी जग्गमा बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देश्न दिएका छन् । सोमबार महानगरले नर्भिकलाई पत्र लेख्दै लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन...

  २०७९ साउन २३ गते १६:०६     विकासन्युज

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ । उता...

  २०७९ साउन २३ गते १५:२७     विकासन्युज

काठमाडौं । हुण्डी कारोबार गरेको कसुरमा राजस्व अनुसन्धान विभागले ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । विभागले नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, प्रज्वल ढुंगाना र सुवास जंग पाण्डेविरुद्ध मुद्धा दर्ता गरेको हो । प्रहरीले...

  २०७९ साउन २३ गते १३:५०     विकासन्युज

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् । अधिकारीले...