समाचार

  २०७९ साउन ४ गते ११:३९     विकासन्युज

बलेवा । बागलुङ कालिका भगवती गुठीले एक वर्षमा दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार...

  २०७९ साउन ४ गते ११:२७     विकासन्युज

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका...

  २०७९ साउन ४ गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड बक्यौता रकम भुक्तानी गरेको छ । पेट्रोलियम पदार्थ खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकममध्ये निगमले ऋण खोजेर मंगलबार उक्त रकम भुक्तानी...

  २०७९ साउन ४ गते ९:२७     विकासन्युज

लमजुङ । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा...

  २०७९ साउन ३ गते १९:२२     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सीक ल्याबमा पठाइने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले...

  २०७९ साउन ३ गते १९:०७     विकासन्युज

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो । सिभिल सेभिङ्...

  २०७९ साउन ३ गते १८:५६     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई शहरी विकास तथा भवन निर्माणसम्बन्धी मापदण्ड सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार तथा सरोकारवालाको रायका आधारमा पुनःसंशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले शहरी विकास...

  २०७९ साउन ३ गते १८:४७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरीक्षण गरेका छन् । निरीक्षण गर्दै मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएको निर्माणको प्रगति,...

  २०७९ साउन ३ गते १८:४०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण सबै क्षेत्रलाई असर परेको छ । व्यापार नभएपछि धेरै उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण पनि तिर्न सकेका छैनन् । कोरोनाको कारण सबैभन्दा...

  २०७९ साउन ३ गते १८:२६     विकासन्युज

काठमाडौं । मालबस्तु तथा ढुवानी साधानको अनुमगन प्रणाली (भीसीटीएस) को सहायतामा राजश्व अनुसन्धान विभागले कर छलि गर्ने २७ व्यापारीलाई समातेको छ । विभागले ती व्यापारीबाट विगोसहित ४४ करोड ३८ लाखभन्दा बढी असुल गर्नु पर्ने...

  २०७९ साउन ३ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष...

  २०७९ साउन ३ गते १८:०४     विकासन्युज

काठमाडौं । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लामो समयदेखि विवादमा रहेको तारागाउँ विकास समितिको सम्पत्ति संरक्षण व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

  २०७९ साउन ३ गते १७:३९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको...

  २०७९ साउन ३ गते १७:३६     विकासन्युज

काठमाडौं । कोभिड-१९ को संक्रमण दैनिक ११ हजार ६०० को हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दै जाँदा बन्दाबन्दी नभएमा, सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना पूर्ण रुपमा नभए यस्तो अवस्था आउन...

  २०७९ साउन ३ गते १५:५३     विकासन्युज

परासी । नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गाैला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला...

  २०७९ साउन ३ गते १५:२३     विकासन्युज

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न...

  २०७९ साउन ३ गते १५:१०     विकासन्युज

लमजुङ । गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो...

  २०७९ साउन ३ गते १५:०७     विकासन्युज

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय...

  २०७९ साउन ३ गते १४:०१     विकासन्युज

काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ...

  २०७९ साउन ३ गते १३:२४     विकासन्युज

काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेजले ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवा निशुल्क सेवा प्रदान गर्ने भएको छ । इन्टिच्युट अफ मेडिसिनको ५० वर्षको वार्षिकोत्सवको अवसरमा कलेजले यस्ताे सेवा दिने भएकाे हाे कलेजले साउन महिनाभरि...