समाचार

  २०८० मंसिर २१ गते १०:०९     विकासन्युज

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो । आयोगले...

  २०८० मंसिर २१ गते १०:०३     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने...

  २०८० मंसिर २१ गते ९:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारी बैंक तथा...

  २०८० मंसिर २१ गते ९:२४     विकासन्युज

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।...

  २०८० मंसिर २१ गते ७:५०     विकासन्युज

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आज मंसिर २१ ग्तेदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा...

  २०८० मंसिर २१ गते ७:४२     विकासन्युज

काठमाडौं । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।...

  २०८० मंसिर २१ गते ७:३३     विकासन्युज

काठमाडौं । मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी...

  २०८० मंसिर २१ गते ७:३०     विकासन्युज

काठमाडौं । काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन...

  २०८० मंसिर २१ गते ७:१८     विकासन्युज

काठमाडौं । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युुवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युुवाको रोजगारी युरोपतिर मोडिएको हो । चालुु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका...

  २०८० मंसिर २१ गते ६:४८     विकासन्युज

काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा.गान्धी पण्डितले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे कानुनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका छन् । एनसेलको सेयर खरिदबिक्री प्रकरणको वास्तविकता र कानुनी पक्षका विषयमा काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उनले नेपाल...

  २०८० मंसिर २१ गते ६:४३     विकासन्युज

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि सो विषय विवादित बन्न पुगेको छ । सरकारदेखि राज्यका विभिन्न अंगहरुले सो विषयलाई गम्भीर...

  २०८० मंसिर २१ गते ६:३९     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको...

  २०८० मंसिर २० गते १८:२८     विकासन्युज

काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित अन्नपूर्ण केबुलकार कम्पनी लिमिटेडले ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२३ मा उक्त आम्दानी गरेको हाे । सुरुवातमा व्यावसायिक सञ्चालन थालेको अन्नपूर्ण केबुलकारले यस अवधिमा १...

  २०८० मंसिर २० गते १७:४६     विकासन्युज

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको खरिद बिक्री प्रक्रियालाई यथास्थिति अवस्थामा राख्न निर्देशन दिएको छ । बुधबार एनसेल सेयर खरिद बिक्रीका सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो । त्यस्तै,...

  २०८० मंसिर २० गते १७:२२     विकासन्युज

काठमाडौं । सर्वसाधारणका लागि प्रथम सार्वजनिक निष्कासन (आईपीओ ) जारी गर्ने तयारीमा रहेको ललितपुर सानेपास्थित स्टार हस्पिटलको आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालको आम्दानी सन् २०२३ मा करिब ५० प्रतिशतले घटेको हो...

  २०८० मंसिर २० गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी...

  २०८० मंसिर २० गते १६:२२     विकासन्युज

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न...

  २०८० मंसिर २० गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष खनालले यस्तो बताएका हुन् । प्राधिकरणले...

  २०८० मंसिर २० गते १४:२५     विकासन्युज

काठमाडौं । राजधानीको न्यूरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको...

  २०८० मंसिर २० गते १४:०३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत सञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय...