पाँचथर । द्रुतमार्गका रुपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीन वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ...
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१...
काठमाडाैं । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५...
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका...
काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक/सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । आजै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी...
काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पुर्याइएका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९...
काठमाडाैं । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ । पछिल्लो १० दिनमा...
काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइर (कोभिड–१९) कारण धेरैको आम्दानी तथा रोजगारी गुमिरहेको छ । आम्दानी र रोजगारी गुमेपछि आफूलाई चाहिने बस्तु तथा सेवा खरिद गर्न सक्ने क्रय क्षमता पनि...
काठमाडाैं । महालक्ष्मी विकास बैंकले असोज मसान्त भित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा राहत पु¥याउने उद्देश्यले ऋणीहरुकाे लागि छुट...
धरान । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि धरान नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न...
काठमाडाैं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध विषयमा अनुसन्धानको लागि सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानकाे लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको...
काठमाडाैं । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा...
काठमाडाैं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण...
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरकाे धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयाेग गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयाेग गरेकाे हाे । आफुहरुले गरेकाे सहयाेगले...
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय...
काठमाडौं । थट फर फुड (टिएफएफ) ले रेफ्ट लोकल हिरोज च्यालेन्ज २०२० आयोजन गर्ने भएको छ । खाद्य प्रविधी अध्यन गरेका विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व वहन गराउने उदेश्यले रिडिफाइनिङ एण्ड ईम्पावरिङ फुड टेक्नोलोजिस्ट विषय अन्तर्गत...
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् । उनले स्थायी कमिटीको सर्वसम्मत निर्णय र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । मंगलवारको बैठकमा भने...
Copyright © 2025 Bikash Media Pvt. Ltd.