समाचार

  २०७७ असोज ६ गते १५:१५     विकासन्युज

काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे । उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे...

  २०७७ असोज ६ गते १४:४१     विकासन्युज

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो...

  २०७७ असोज ६ गते १४:२३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...

  २०७७ असोज ६ गते १४:१८     विकासन्युज

काठमाडाैं ।  मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा...

  २०७७ असोज ६ गते १४:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरुले क्रेडिट कार्ड...

  २०७७ असोज ६ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको हाे । सोनेट कियाको भारतमा निर्मित सेल्टोस...

  २०७७ असोज ६ गते ११:३८     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुन घटेर मंगलबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी...

  २०७७ असोज ६ गते ११:२३     विकासन्युज

रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ । गाडीको क्षमता क्रमशः ३०...

  २०७७ असोज ६ गते ११:१३     विकासन्युज

काठमाडाैं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल‍ र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् । रिजाल दम्पती भदौ १३ गते काेराेना संक्रमण पुष्टि भएपछि भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।...

  २०७७ असोज ६ गते १०:५२     विकासन्युज

चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता...

  २०७७ असोज ६ गते १०:३८     विकासन्युज

राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज...

  २०७७ असोज ६ गते ९:५६     विकासन्युज

सर्लाही। जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको...

  २०७७ असोज ६ गते ९:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७औं बैठकले प्राधिकरणको कार्यावधि...

  २०७७ असोज ५ गते १८:२४     विकासन्युज

काठमाडौं । हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले...

  २०७७ असोज ५ गते १७:५६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले नागरिक त्रसित छन् । चाडपर्व नजिकिदै गर्दा दशैंमा कसरी घर जाने भन्ने चिन्ता पनि उतिकै छ । सार्वजनिक सवारी साधन र हवाई उडान सेवा सञ्चालन भएपनि सर्वसाधारणहरुलाई कोरोना लाग्छ कि...

  २०७७ असोज ५ गते १६:३०     विकासन्युज

काठमाडां । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै नयाा व्यवस्था गरेको...

  २०७७ असोज ५ गते १६:२२     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...

  २०७७ असोज ५ गते १६:१६     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ । कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन कार्य...

  २०७७ असोज ५ गते १६:०३     विकासन्युज

काठमाडाैं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो ।...

  २०७७ असोज ५ गते १५:५२     विकासन्युज

पेरिस । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण...