समाचार

  २०७७ भदौ ३० गते ९:२०     विकासन्युज

चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय...

  २०७७ भदौ ३० गते ९:०७     विकासन्युज

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा...

  २०७७ भदौ २९ गते २२:३३     विकासन्युज

काठमाडाै‌ं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त एक सदस्य पदमा गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको...

  २०७७ भदौ २९ गते २२:२३     विकासन्युज

काठमाडौँ । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा दाेहाेरिनु हुन्न भन्ने पक्षमा देखिएका छन् । उनले सामाजिक सञजालमा एउटा स्टाटस राख्दै दाेहाेरिनु हुन्न भन्ने पक्षमा लागेका हुन् । आइतबार...

  २०७७ भदौ २९ गते २२:१२     विकासन्युज

काठमाडाै‌ं । सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको बताइएकाे...

  २०७७ भदौ २९ गते १८:३४     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । भूमि व्यवस्था...

  २०७७ भदौ २९ गते १८:२१     विकासन्युज

काठमाडौं । डिशहोमले शुरु गरेको ‘द स्ट्रीङ्स’ दोस्रो चरणमा प्रवेश गरेको छ । अंग्रेजी गीतको गायन प्रतियोगिताका ‘द स्ट्रीङ्स’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको हो । दर्शकहरुको भोट तथा...

  २०७७ भदौ २९ गते १६:४१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय १२ जनामा काेरोना संक्रमण...

  २०७७ भदौ २९ गते १६:२२     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११७० जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको...

  २०७७ भदौ २९ गते १६:१०     शेरबहादुर सिंह

महेन्द्रनगर। कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन लगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदूरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ ।...

  २०७७ भदौ २९ गते १५:४७     विकासन्युज

काठमाडाैं । अब काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएकाे छ । सरकारले अब विपन्न वर्गका काेराेना संक्राितकाे मात्र उपचार गर्ने र अन्यकाे व्यक्तिले स्वयमं उपचार गर्नुपर्ने गरी तयारी गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या...

  २०७७ भदौ २९ गते १४:३०     विकासन्युज

मकवानपुर । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ...

  २०७७ भदौ २९ गते १४:२६     विकासन्युज

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

  २०७७ भदौ २९ गते १४:०१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल हिजो सकिएको छ । हिजो दिनभर कार्यालयकै काममा व्यस्त भएका उनी नियमित जस्तै घर फर्किए ।  आज उनी घरमै छन् । नेपाल विद्युत प्राधिकरणमा...

  २०७७ भदौ २९ गते १३:३९     विकासन्युज

दाेलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका...

  २०७७ भदौ २९ गते १३:२७     विकासन्युज

काठमाडाैं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। नेपाल वायुसेवा निगमका पाइलट रहेका लामालाई साेमबार संक्रमण देखिएको हाे । उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।...

  २०७७ भदौ २९ गते १२:२३     विकासन्युज

काठमाडौं । आज (सोमबार) साँझ प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको हो । आजको मन्त्रिपरिषद् बैठक नियमित झैं...

  २०७७ भदौ २९ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि एक सय २१ जना कर्मचारी मागेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि सो मात्राको दरखास्त आव्हान गरेको हो । सोमबार...

  २०७७ भदौ २९ गते ११:५५     विकासन्युज

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता...

  २०७७ भदौ २९ गते ११:४७     विकासन्युज

काठमाडौं । साेमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९६ हजार ९ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी...