समाचार

  २०७५ कार्तिक ६ गते १५:३०     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने...

  २०७५ कार्तिक ६ गते १५:२२     विकासन्युज

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर आइपीओ बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ...

  २०७५ कार्तिक ६ गते १५:०१     विकासन्युज

काठमाडौं । बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक...

  २०७५ कार्तिक ६ गते १४:१०     विकासन्युज

काठमाडौं । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको...

  २०७५ कार्तिक ६ गते १३:१५     विकासन्युज

ललितपुर । ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४...

  २०७५ कार्तिक ६ गते १२:५४     विकासन्युज

जुम्ला । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका...

  २०७५ असोज २८ गते ११:४०     विकासन्युज

काठमाडौं । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरेका छन् । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको...

  २०७५ असोज २८ गते ११:२५     विकासन्युज

काठमाडौं । दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले...

  २०७५ असोज २७ गते २१:१३     विकासन्युज

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । विदुर...

  २०७५ असोज २६ गते १९:४३     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी...

  २०७५ असोज २६ गते १३:४६     विकासन्युज

काठमाडौं । ४० हजारको पछि लाग्दा नेपाल सरकारको उपसचिव जस्तो पदका लालबाबु साह फसेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख लालबाबु साह घुस चक्करमा अख्तियार फन्दामा परेका हुन् । विद्यालयको...

  २०७५ असोज २५ गते १९:१८     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा अपराह्न बसेको समितिको बैठकले यही असोज १८...

  २०७५ असोज २५ गते १८:४२     विकासन्युज

काठमाडौं । रातीमा पनि आन्तरिक उडान सञ्चालन गर्न सार्वजनिक लेखा समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । दशैं नजिकिदै जादा यात्रुहरुले हवाई टिकटको अभाव झेल्नु परेपछि समितीले सो निर्देशन दिएको...

  २०७५ असोज २५ गते १७:३२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री...

  २०७५ असोज २५ गते १२:५२     विकासन्युज

काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा...

  २०७५ असोज २४ गते १७:१०     विकासन्युज

काठमाडौं । रसियामा मासिक १ हजार अमेरिकी डलरको जागिर लगाइदिने भन्दै ठगि गर्ने ३ जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले ३ जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको हो । ३९...

  २०७५ असोज २४ गते १६:१३     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले...

  २०७५ असोज २४ गते १५:२४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघको मेलमिलाप फोरम सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन् । उनी महासंघकाे कार्यसमिति सदस्य पनि हुन् । यसअघि २ पटक ठमेल पर्यटन विकास परिषदको सभापति बनिसकेका थपलियालाई नेपाल चेम्बर अफ...

  २०७५ असोज २४ गते १५:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् । नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर...

  २०७५ असोज २३ गते १८:०८     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टर अवार्ड फर ‘लाईफ टाइम अचिभमेन्ट’को अवार्ड पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर समशेर राणाले पाएका छन् । पाटा नेपालले उनलाई नेपालमा गुणस्तरीय पर्यटन...