काठमाडौं । पूर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान हुन लागेकी अध्यक्ष भवानी राणा र अध्यक्षको जिम्मेवारी लिदै गरेका शेखर गोल्छालाई मैले नै महासंघको नेतृत्वमा पुर्याएको हो भन्ने दाबी गरिरहेका छन् ।...
पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयबाट...
काठमाडाैं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका...
काठमाडाैं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आईतबार एक कार्यक्रममा बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी...
काठमाडाैं । गएकाे हप्ता लगतार घटेकाे सुनकाे मूल्य आज पनि घटेकाे छ । आज सुनकाे मूल्य ६ सयले घटेकाे हाे । शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा काेराेबार भएकाे सुन आइतबार ताेलाकाे ९० हजार ७ सय पुगेकाे...
काठमाडाैं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका...
वाग्मती । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आजबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् । साथै, आजबाट निर्वाचित नयाँ...
चितवन । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको...
काठमाडाैं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख...
वाग्मती । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्वाचित सबैलाई बधाई । मतदान प्रक्रियाबाट सहि व्यक्तिहरुको छनौट गरेकोमा सबै सदस्य मतदातालाई पनि बधाई । सहि व्यक्ति छनौट भन्नुमा अर्थ छ । व्यवसायीको आवरणमा महासंघ...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। उनले एशाेसिएट र बस्तुगत समूहबाट ठूलाे मत अन्तर पाइ प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पराजित गरेका छन् । ढकालले कुल ६३० मत...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट तर्फकाे उपाध्यक्षमा रामचन्द्र संघाइ निर्वाचित भएका छन् । उनी चन्द्र प्रसाद ढकालकाे समूहबाट चुनावी प्रतिस्पर्धामा थिए । संघाईले ४ सय ५५ मत पाएका छन्। उनको प्रतिस्पर्धी...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्दी गुणनिधि तिवारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ५८ र तिवारीले ४७ मत ल्याएका छन् ।...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहकाे उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलाे मतले पराजित गरेका छन् । अञ्जनले ६२ मत पाएका छन् भने उमेशलालले ३७ मत पाएका छन्...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फ कडा प्रतिस्पर्धा देखिएकाे छ । १४ सदस्यीय प्रतिस्पर्धामा दुबै प्यानलबाट ७/७ जना निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको परिणम सार्वजनिक हुने क्रम बढेको छ । निर्वाचन समितिले अहिलेसम्म ५ वटा प्रदेशबाट महासंघ कार्यकारिणी सदस्यको नतिजा सार्वजनिक गरेको छ ।...
काठमाडाैं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.