बजार

  २०७७ वैशाख २१ गते ९:२७     विकासन्युज

काठमाडाैं । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र...

  २०७७ वैशाख २१ गते ८:२०     विकासन्युज

राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप...

  २०७७ वैशाख २१ गते ७:१८     विकासन्युज

काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ...

  २०७७ वैशाख २१ गते ७:०८     विकासन्युज

काठमाडौं । निअर्सले विकास निर्माणका क्षेत्रमा कोभिड –१९ को प्रभाव र पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल इन्स्टिच्यूट फरअर्बन एण्ड रिजनल स्टडिज (निअर्स), ललितपुरको आयोजनामा श्रमिक दिवसको अवसरमा विद्युतीय माध्यमबाट संचालित...

  २०७७ वैशाख २० गते ९:३५     विकासन्युज

जाजरकाेट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य ६० रूपैयाँमा विक्री भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक...

  २०७७ वैशाख १९ गते १७:५५     महेन्द्र चित्रकार

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लकडाउन जारी गरेकाे पनि १ महिना ९ दिन भइसक्यो । लकडाउनको प्रभाव दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरुमा बढी परेका छ...

  २०७७ वैशाख १९ गते १७:२३     विकासन्युज

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी,...

  २०७७ वैशाख १९ गते १७:१२     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना...

  २०७७ वैशाख १९ गते १७:०५     विकासन्युज

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल संघले कोरोना कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । संघले सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राहत स्वरुप उक्त रकम सहयोग गरेको हो...

  २०७७ वैशाख १९ गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले विषम परिस्थितिकाे बेलामा आएको आर्थिक संकटकाे सामना गर्दै साझेदारीका साथ अघि बढ्न श्रमिक वर्गलाई आग्रह गरेको छ । मे १ तारिखका दिन मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समग्र श्रमिक वर्गमा शुभकामना दिँदै परिसंघले उक्त आग्रह गरेको हाे...

  २०७७ वैशाख १९ गते १४:२४     विकासन्युज

काठमाडौं । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको छ । आफ्नो कम्पनीको हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएकाे हाे । ८० प्रतिशत अल्कोहोल भएको...

  २०७७ वैशाख १९ गते १३:२५     विकासन्युज

काठमाडाैं । हस्तकला व्यवसायी महासंघले हस्तकला उद्योग व्यवसायको उचित निकासका लागि राहत प्याकेज ल्याउन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह गरेकाे छ । संघले अहिलेकाे यस्ताे  विषम परिस्थितिबाट हस्तकला उद्योग व्यवसायलाई संरक्षण र सम्बद्धन गर्नको लागि सरकारबाट...

  २०७७ वैशाख १९ गते ८:५३     विकासन्युज

काठमाडौं । झापाको मेची कृषक बहुमुखी सहकारीले ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने...

  २०७७ वैशाख १९ गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडालाई आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेट्नु पर्ने सुझावहरु प्रस्तुत गरेको छ । परिसंघले अर्थमन्त्री खतिवडालाई रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषि सहित लघु,...

  २०७७ वैशाख १८ गते १९:४०     विकासन्युज

काठमाडाैं । गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख...

  २०७७ वैशाख १८ गते १५:४८     विकासन्युज

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले...

  २०७७ वैशाख १८ गते १३:५८     विकासन्युज

काठमाडौं । गत चैत नौं गतेबाट निम्बसले आफ्ना ग्राहक वर्गलाई सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nambusbazar.com मार्फत अनलाईन अर्डरहरु लिन सुरु गर्याे । समयक्रमसँगै निम्बसले जनस्तरबाट व्यापक प्रशंसा र सकारात्मक प्रतिक्रियाहरु पउन थालेकोले कम्पनीले आफ्नो...

  २०७७ वैशाख १८ गते १३:५२     विकासन्युज

काठमाडाैं । महिन्द्रा नेपाल अग्नि ग्रुपले भोलि वैशाख १९ शुक्रबारदेखि अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । हाल अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको यस ग्रुपले भोलिदेखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) यो कार्यक्रम सञ्चालन  गर्न लागेको हो । ग्रुपले फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट...

  २०७७ वैशाख १८ गते १३:१९     विकासन्युज

काठमाडौं । बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले...

  २०७७ वैशाख १८ गते १३:०७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ ।...