बजार

  २०७७ मंसिर २० गते १०:२४     विकासन्युज

बेनी । म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे...

  २०७७ मंसिर १९ गते १७:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर स्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले...

  २०७७ मंसिर १९ गते १६:३८     विकासन्युज

काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो...

  २०७७ मंसिर १९ गते १३:३५     विकासन्युज

काठमाडाैं । रेट्रो अंग्रेजी सांगीतिक प्रतियोगिता द स्ट्रिंग्सको पहिलाे विजयी शिवना श्रेष्ठ बनेकी छिन् । पहिलो सिजनको एतिहासिक विजयी शिवना श्रेष्ठले ट्रोफि र नाम दुबै हासिल गरेकी छिन् । विजयी प्रतियोगीको नाम घोषणाको पर्खाइ अन्त्य गर्दै...

  २०७७ मंसिर १८ गते १७:४९     विकासन्युज

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउँदै छ । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुमध्ये साँग्रिला मोटर्सले  सिट्रोन एसयूभी बजारमा ल्याउने भएकाे हाे । ग्रुप पीएसए, फ्रान्सले आफ्नो...

  २०७७ मंसिर १८ गते १७:१७     विकासन्युज

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ...

  २०७७ मंसिर १८ गते १४:५५     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) शहरी विकास मन्त्रालयमा पेश भएको ६ महिना बितिसकेको छ । आजसम्म मन्त्रालयले डीपीआर हेरेर मन्त्रीपरिषद्मा पठाएर पनि भौतिक निर्माणको काम...

  २०७७ मंसिर १८ गते १४:२२     विकासन्युज

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै...

  २०७७ मंसिर १८ गते १३:५८     शङ्खर पहाडी

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका अनुसार जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये आठवटा सञ्चालित अवस्थामा छन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र...

  २०७७ मंसिर १८ गते १३:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुनसकेन । झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो...

  २०७७ मंसिर १८ गते ११:२९     विकासन्युज

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।...

  २०७७ मंसिर १८ गते ११:०४     विकासन्युज

काठमाडाैं । लगतार उकालाे लागिरहेकाे सुनकाे मूल्य बिहिबार एकैचाेटी १६ सयले बढेकाे छ । बुधबार प्रतितोला ९१ हजार  रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी...

  २०७७ मंसिर १८ गते ९:५३     विकासन्युज

भक्तपुर । भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो ।...

  २०७७ मंसिर १७ गते १८:५७     विकासन्युज

काठमाडाैं । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ । उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको...

  २०७७ मंसिर १७ गते १५:३८     विकासन्युज

चितवन । माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिमचरणमा पुगेको छ । यहाँस्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति,...

  २०७७ मंसिर १७ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु...

  २०७७ मंसिर १७ गते १४:४२     विकासन्युज

काठमाडौं । उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका...

  २०७७ मंसिर १७ गते १३:५७     सन्ताेष राेकाया

काठमाडाैं । भौतिक संरचना निर्माणको सिजन सुरु भएसँगै बजारमा निर्माण सामाग्रीको मूल्य अप्रत्यासित रुपमा वृद्धि भएको छ । कोरोेना भाइरसले उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य फेरि महँगिएको हो । निर्माणमा चाहिँने सामान...

  २०७७ मंसिर १७ गते १३:३३     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी...

  २०७७ मंसिर १७ गते १२:४०     विकासन्युज

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको...