बजार

  २०७८ जेठ १२ गते १२:५०     विकासन्युज

काठमाडाैं । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ । सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिब १५ मिटरको एप्रोज...

  २०७८ जेठ ११ गते १७:४५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधिमा संक्रमितको संख्यामा कमी नआएको भन्दै थप कडाई गरिने भएको छ । निषेधाज्ञाको समयमा समेत ट्राफिक जाम बढेपछि अब दिउँसो सरकारी कार्यालय तथा बैंक वित्तीय संथाका सवारी...

  २०७८ जेठ ११ गते १३:३०     विकासन्युज

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट...

  २०७८ जेठ ११ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेको छ । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र...

  २०७८ जेठ ११ गते १०:४६     विकासन्युज

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ । आजको बैठकमा निषेधाज्ञाको समय थप गरेर कडाई गर्ने तयारी भएको बताइएको छ । निषेधाज्ञाको समयमा तरकारी बजार र...

  २०७८ जेठ १० गते ११:४१     विकासन्युज

काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो...

  २०७८ जेठ १० गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । कुल १४ खर्ब १२ अर्ब हाराहारिको बजेटमध्येमा अर्थबार्षिक समिक्षा गर्दा उक्त रकम विनियोजन...

  २०७८ जेठ १० गते १०:०३     विकासन्युज

काठमाडाैं । कोभिड–१९ का कारण काठमाडौं महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम सुरु गरेको भए पनि...

  २०७८ जेठ ९ गते १८:३०     विकासन्युज

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना...

  २०७८ जेठ ९ गते १३:०४     विकासन्युज

रुपन्देही । नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको...

  २०७८ जेठ ९ गते ९:४९     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य...

  २०७८ जेठ ८ गते १५:५६     विकासन्युज

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन...

  २०७८ जेठ ८ गते १५:५५     सन्ताेष राेकाया

काठमाडौं । केही महिना यता दिनप्रतिदिन बढ्दै गएको निर्माण सामग्रीको मूल्य एक सातादेखि भने घट्दै गएको छ । विशेष गरेर फलामजन्य डण्डी तथा स्टीलको मूल्य एक साता यता घट्दै गएको हो । दिनप्रतिदिन निर्माण...

  २०७८ जेठ ८ गते १२:४१     विकासन्युज

जुम्ला । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ । यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी...

  २०७८ जेठ ७ गते २०:०४     विकासन्युज

काठमाडौं । कारोना महामारी बढेसँगै अक्सिजनको अभाव अवस्थामा एसजी ग्रुपले ‘पोटेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको छ । उक्त अभावलाई कम गर्न उक्त ब्याग बजारमा ल्याईएको ग्रुपका सञ्चालक सुगम घिमिरेले बताएका हुन् । एसजी गुपले...

  २०७८ जेठ ७ गते १९:३७     विकासन्युज

काठमाडौं । मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा...

  २०७८ जेठ ७ गते १८:०४     विकासन्युज

काठमाडौं । आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो । आइशोलेसन...

  २०७८ जेठ ७ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीका रहेका सिमेन्ट उद्योगहरुको प्रतिफल सन्तोषजनक रहेको निश्कर्ष निकालेको छ । राष्ट्र बैंकले नेपालली सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन सम्वन्धी यो अध्ययनले नाफा सन्तोषजनक रहेको...

  २०७८ जेठ ७ गते १३:१९     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज(जेठ...

  २०७८ जेठ ७ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म निकै धेरै संख्यामा बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका...