बजार

  २०७४ भदौ १५ गते १८:१६     विकासन्युज

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का...

  २०७४ भदौ १५ गते १७:००     विकासन्युज

काठमाडौं । प्रभु मनि ट्रान्सफरले ‘प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबैजना दंग’ नामक नयाँ योजना ल्याएको छ । प्रभुले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको...

  २०७४ भदौ १५ गते १६:०६     रमेश लम्साल

काठमाडौं । सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६०० रोपनी जग्गा लिन...

  २०७४ भदौ १५ गते १५:०४     विकासन्युज

कतार । कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो...

  २०७४ भदौ १५ गते १२:५३     विकासन्युज

बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब  ३  करोड रूपैयाँको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा...

  २०७४ भदौ १५ गते ११:४०     पवन तिमिल्सिना

काठमाडौं । अमेरिकी डलरमा केहि सकारात्मक संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको छ । यद्दपी उत्तर कोरियाको आणविक परीक्षणले सम्भावित द्वन्द्वको सन्त्रास लगानीकर्तामा बढेको छ । रोयटर्सका अनुसार अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने...

  २०७४ भदौ १४ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ‘सिजी परम्परा’ नामक योजना ल्याएको छ । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभअवसरमा आफ्ना ग्राहकहरु माझ यस योजना ल्याएको हो । यस योजना अन्तरर्गत...

  २०७४ भदौ १४ गते १८:३८     विकासन्युज

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी...

  २०७४ भदौ १४ गते १८:१९     विकासन्युज

काठमाडौं । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । भदौ ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न कम्पनीकाे डिलर्स मिटले...

  २०७४ भदौ १४ गते १८:०७     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् । मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना,...

  २०७४ भदौ १४ गते १४:१०     विकासन्युज

गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका १ सय १३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको...

  २०७४ भदौ १४ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ ।  साथै, डल्लाकोटीकाे अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर...

  २०७४ भदौ १४ गते १३:०५     विकासन्युज

काठमाडौं । राजधानीका खाल्डा खुल्डी सडक र धुँवाधुलो आम मानिसका लागि समस्या बनिसकेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको सँगसँगै गाडीको पनि हेरचाह गर्नुपर्ने हुन्छ । गाडीलाई सुरक्षित तरिकाले चलाउन र लामो समयसम्म...

  २०७४ भदौ १३ गते १८:५७     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न सस्तादेखि महंगा बाइक तथा स्कुटरहरु प्रदर्शनीमा राखिएका छन् । बंगलादेशको कम्पनी रमन मोटर्सले  न्युन तथा मध्यम वर्गका उपभोक्तालाई लक्षित यस्ता बाइकहरु डेढ लाख भन्दा कम...

  २०७४ भदौ १३ गते १८:४३     विकासन्युज

काठमाडौं । टेलिभिजन ब्राण्ड तोसिबाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘तोसिबा टिभीमा चाँदीको उपहार नामक नयाँ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनैपनि टिभीको खरिदमा चाँदीको सिक्का पुरस्कार पाउने...

  २०७४ भदौ १३ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपालका लागी हुण्डाई गाडिको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बिच नयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजानिक गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका...

  २०७४ भदौ १३ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक)ले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले अनेकौ आकर्षक तथा रुचीकर अफरहरु दशैं तिहारलाई विशेष रुपमा मनाउन सार्वजनिक...

  २०७४ भदौ १३ गते १७:४२     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो...

  २०७४ भदौ १३ गते १६:४३     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर...

  २०७४ भदौ १३ गते १६:२६     विकासन्युज

काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर...