बजार

  २०७८ जेठ ७ गते ९:४६     विकासन्युज

काठमाडौं । कोभिड-१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय,...

  २०७८ जेठ ७ गते ९:३५     विकासन्युज

कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट एक करोड ५१ लाख रूपैयाँ सहयोग सङ्कलन भएको छ । प्लान्ट स्थापनाका लागि ‘रु १००...

  २०७८ जेठ ६ गते १५:४०     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले कोभिड संक्रमितको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले कोभिड संक्रमित विरामीको अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत आर्थिक सहयोग गरेको हो । कम्पनीले...

  २०७८ जेठ ६ गते १५:१८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई...

  २०७८ जेठ ६ गते १२:४३     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुनर्कर्जा सुविधा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले बिहीबार प्रधानमन्त्री ओलीलाई...

  २०७८ जेठ ६ गते १२:३६     विकासन्युज

फाइल फाेटाे काठमाडौं । घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरको क्रममा नै लामो समयसम्मको बन्दाबन्दीका...

  २०७८ जेठ ६ गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जामा लगानी बढाउन विद्युत व्यापार कम्पनी स्थापना गर्ने भएको छ । बैंकले सो कम्पनी स्थापनाका लागि उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । नेपाल सरकारले...

  २०७८ जेठ ५ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीमार्फत हिजो मंगलबार...

  २०७८ जेठ ५ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले बुधबार सो अध्ययन प्रतिवदेन सार्वजनिक गरेको हो । राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि...

  २०७८ जेठ ५ गते १७:३१     विकासन्युज

काठमाडौं । २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब—ज्याला खर्च वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणको प्रविदेनका अनुसार उद्योगमा काम गर्ने कर्मचारीहरुको तलब तथा ज्याला खर्च...

  २०७८ जेठ ५ गते १७:१८     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न निषेधाज्ञामा उद्योगीहरुले बैंकबाट सहयोग नमिलेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणका अनुसार उद्योगीहरुले आफुहरुलाई सहयोग नगरेको गुनासो गरेका हुन् । राष्ट्र...

  २०७८ जेठ ५ गते १६:०२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै काठमाडौं उपत्यकाका तीन जिल्ला जिल्ला प्रशासनले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरे । निषेधाज्ञा भएपछि सर्वसाधारणको दैनिकी प्रभावित बन्याे । व्यापार व्यवसाय ठप्प भयो...

  २०७८ जेठ ५ गते १५:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले .दुग्ध उद्योगहरुलाई ५० प्रतिशत विद्युत महसुल छुट दिन सिफारिस गरेको छ । बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा...

  २०७८ जेठ ५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेकोे मौद्रिक नीतिको समीक्षाप्रति नेपाल उद्योग परिसंघ( सीएनआई) सन्तुष्ट देखिएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको थियो । सो समीक्षाप्रति उद्योगीहरु...

  २०७८ जेठ ४ गते २०:०५     विकासन्युज

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट...

  २०७८ जेठ ४ गते १७:०३     विकासन्युज

काठमाडौं । निम्बसले महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिने सबैलाई निम्बसले प्रोटेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । कम्पनीले सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर,...

  २०७८ जेठ ४ गते १६:२२     विकासन्युज

काठमाडाैं । गाेर्खा ब्रुअरीसहित दुई संस्थाले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे छ । गाेर्खा ब्रुअरी, सिंगापुरस्थति तामाकाेशी फाउण्डेसन र लाेटस लाइफ फाउण्ढेसनले संयुक्त रुपमा मन्त्रालयलाई २०...

  २०७८ जेठ ४ गते १५:०६     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कम्पनीले वाग्मती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान...

  २०७८ जेठ ४ गते १३:५९      नरेन्द्रसिह कार्की

दार्चुला । व्यास गाउँपालिका ­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रम अन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको...

  २०७८ जेठ ३ गते १९:४३     विकासन्युज

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले बिक्री वितरण गर्दै आएको गोदरेजको भाईरोसिल्ड अब १५ हजार ५९० रुपैयाँमै पाइने भएको छ । भाईरस तथा अन्य किटाणु नासक उक्त उपकरण...