बजार

  २०७८ साउन १९ गते १३:४५     विकासन्युज

काठमाडौं । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले...

  २०७८ साउन १९ गते १३:१६     विकासन्युज

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा...

  २०७८ साउन १८ गते १९:१२     विकासन्युज

काठमाडौं । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको हो । सेवालाई अझ...

  २०७८ साउन १८ गते १९:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले साउन १५ गतेबाट उक्त स्थानमा आफ्नो १११ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।...

  २०७८ साउन १८ गते १७:३७     विकासन्युज

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस...

  २०७८ साउन १८ गते ११:४४     विकासन्युज

काठमाडाैं । हिरो मोटोकर्पले स्थापनाकाे १०औं वर्ष पूरा गरेको छ । यस उपलक्ष्यमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्ग परिवारले सम्पुर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेकाे छ । कम्पनीले हिरो मोटरसाइकल तथा स्कुटर प्रति...

  २०७८ साउन १७ गते १९:२२     विकासन्युज

काठमाडौं । प्रविधि जगतमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्ता माझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ । स्थानीयकरण र नवीनता मुल मन्त्रका...

  २०७८ साउन १७ गते १९:१७     विकासन्युज

काठमाडौं । संसदीय समितिले स्थानीयबासीलाई बिस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रिय सभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिको टोलीले आईतबार राष्ट्रिय गौरवको...

  २०७८ साउन १७ गते १९:०३     विकासन्युज

काठमाडौं । फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । फोर्ड नेपालले फिगो श्रृखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम...

  २०७८ साउन १७ गते १६:१२     विकासन्युज

काठमाडौ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित...

  २०७८ साउन १७ गते ११:४८     विकासन्युज

चितवन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या...

  २०७८ साउन १७ गते १०:४९     विकासन्युज

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ । नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको...

  २०७८ साउन १६ गते १६:३३     विकासन्युज

दमाैली । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो ।...

  २०७८ साउन १६ गते १२:३४     विकासन्युज

सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनले भने,...

  २०७८ साउन १६ गते ९:४६     विकासन्युज

काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ । स्थानीय टोलवासी र सँधियारको...

  २०७८ साउन १५ गते १६:०४     विकासन्युज

पर्वतमा बनेकाे नेपालकै लामो झोलुङे पुल काठमाडौं । रामेछाप र काभ्रे जिल्ला जोड्ने गरी नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिका जोड्ने खोला माथि नेपालकै...

  २०७८ साउन १५ गते १३:०८     विकासन्युज

काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै...

  २०७८ साउन १४ गते १९:२९     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौंडास्थित वाग्मती प्रदेश यातायात...

  २०७८ साउन १४ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ...

  २०७८ साउन १४ गते १७:२९     विकासन्युज

काठमाडौं । सडक र हवाइजहाजको धावनमार्ग कालोपत्रेका लागि चाहिने वस्तु हो, बिटुमिन । सडक विभागका अधिकारीहरुका अनुसार यस अघिको मापन गर्दा केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि ५० ग्रेडभन्दा तलका बिटुमिन समेत आउने गरेका छन्...