बजार

  २०७८ असोज २२ गते १७:१५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि पूर्णता दिएको सरकारमा औद्योगिक क्षेत्रको विकासका लागि म्यादी मन्त्री दिएको छ । देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्रबहादुर हमाल अहिलेकै अवस्थामा बढीमा ६...

  २०७८ असोज २२ गते १६:१८     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसीतथा बोकोको मूल्य निर्धारण गरेको छ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ९० रुपैयाँ बढाएको हाे । गत वर्ष प्रतिकिलो ५५०...

  २०७८ असोज २२ गते १५:४४     विकासन्युज

काठमाडाैं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्नेभएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा...

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा...

  २०७८ असोज २२ गते १२:४४     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

  २०७८ असोज २२ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने...

  २०७८ असोज २२ गते १२:१६     विकासन्युज

काठमाडाैं । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३०...

  २०७८ असोज २२ गते ११:५८     विकासन्युज

काठमाडाैं । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडवाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो...

  २०७८ असोज २२ गते १०:२२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको खसीबोका काठमाडौं आइपुगेको छ । पहिलो लटमा कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको हो । बिहीबार साँझ दाङ र हेटौंडाबाट...

  २०७८ असोज २२ गते १०:१४     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि...

  २०७८ असोज २२ गते ९:५४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपािलकाले बिहीबारदेखि उपत्यका भित्रने खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो...

  २०७८ असोज २२ गते ९:५०     विकासन्युज

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा...

  २०७८ असोज २१ गते १७:५९     विकासन्युज

काठमाडाैं । दशैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापारे हुन सेकेको छैन । तर मुल्य पनि गत वर्षकाे भन्दा २० प्रतिशत बढेको व्यापारीहरुले बताएका छन् ।...

  २०७८ असोज २१ गते १६:१०     विकासन्युज

काठमाडाैं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल...

  २०७८ असोज २१ गते १४:५५     विकासन्युज

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढि भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । तोकिएको टिकट काउण्टरमा परिचयपत्र वहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तीहरुले बिचौलिया बनेर...

  २०७८ असोज २१ गते १४:२५     विकासन्युज

काठमाडाैं । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

  २०७८ असोज २१ गते १४:०५     विकासन्युज

काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले...

  २०७८ असोज २१ गते १३:०५     विकासन्युज

काठमाडौं । एनसेलले दशैं तिहारकाे अवसरमा ग्राहककाे लागि स्मार्टफाेन जित्ने अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा...

  २०७८ असोज २१ गते ११:४४     विकासन्युज

काठमाडौं । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगरचोकमा २९ औं शाखा बिस्तार गरेको छ । बिहिबारदेखि पोखरा महानगरपालिका ७ शान्तिनगरस्थित बराल पेट्रोल पम्पसँगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी...

  २०७८ असोज २१ गते ११:१०     विकासन्युज

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष खसीबोका तथा च्यांग्राको मूल्य बढ्ने भएको छ । यस वर्ष जिउँदा खसीबोका तथा च्यांग्राको मूल्य बढेको भन्दै व्यवसायीहरुले मूल्य बढ्ने बताएका छन् । व्यवसायीले दशैंका लागि मासुको...