स्वास्थ्य

  २०७९ जेठ १५ गते २१:३७     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९÷०८० को आय व्यव विवरण सार्वजनिक...

  २०७९ जेठ १५ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक...

  २०७९ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने र डडेल्धुरामा...

  २०७९ जेठ १५ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले ४० वर्ष माथिका उमेर समूहका मानिसको वर्षमा एक पटक निः शुल्क स्वास्थ्य जाँच गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को...

  २०७९ जेठ १५ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३०...

  २०७९ जेठ १४ गते १५:४२     विकासन्युज

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका...

  २०७९ जेठ १४ गते १५:११     विकासन्युज

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई...

  २०७९ जेठ १३ गते १९:४५     विकासन्युज

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले...

  २०७९ जेठ ११ गते १६:१३     विकासन्युज

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन् । उनले...

  २०७९ जेठ ११ गते १५:४२     विकासन्युज

काठमाडौं । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेसन र सम्भाव्य युवा परिषदले संयुक्त रुपमा मेन्टल ह्लेथ एट ओपन स्पेश नामक कार्यक्रम गर्ने भएको छ । जेठ १३ गतेदेखि १५ गतेसम्म बसन्तपुरमा हुने उक्त...

  २०७९ जेठ ११ गते ९:५९     विकासन्युज

ललितपुर । थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर...

  २०७९ जेठ ११ गते ९:४९     विकासन्युज

भेरी । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।...

  २०७९ जेठ १० गते १८:१२     विकासन्युज

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज...

  २०७९ जेठ १० गते १६:४२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै भ्याक्सिन बनाउने नीति ल्याउने बताएकी छिन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्ताे बताएकी हुन् ।...

  २०७९ जेठ १० गते १६:३१     विकासन्युज

काठमाडौं । सरकारले ९६ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समयमा खोप नै कोभिड विरुद्धको एक मात्र विकल्प भएको भन्दै खोप लगाउने कार्यलाई विशेष जोड दिने...

  २०७९ जेठ ९ गते १४:०७     विकासन्युज

काठमाडौं । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको...

  २०७९ जेठ ९ गते १०:२६     विकासन्युज

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला...

  २०७९ जेठ ७ गते १६:३३     विकासन्युज

काठमाडाैं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार...

  २०७९ जेठ ६ गते १३:५७     विकासन्युज

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी...

  २०७९ जेठ ५ गते १७:२०     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने भएको छ । इन्स्योरेन्सले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गर्न वार्षिक २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।...