स्वास्थ्य

  २०७९ माघ ३ गते १५:४४     विकासन्युज

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अब मुलुकमा पैसाको अभावमा उपचार गर्न नपाएर मर्न पर्ने अवस्थाको निवारण गर्ने बताएकी छन् । आज मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री कार्कीले सो बताएकी...

  २०७९ माघ ३ गते १०:०१     विकासन्युज

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने...

  २०७९ माघ २ गते १४:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकसहित १० महिनाको...

  २०७९ माघ २ गते ११:५९     विकासन्युज

शुद्ध खानाहरु नपाउने, बढ्दो वायु प्रदुषण जस्ता वाह्य कारणहरु पनि नेपालका महिला, पुरुषहरुमा बाँझोपन दखिएको अनुमान गरिन्छ । आफ्नो समस्या डाक्टरलाई सेयर नगरेसम्म उपचार हुँदैन । बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ...

  २०७९ माघ २ गते ११:०६     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको...

  २०७९ माघ १ गते १३:२६     विकासन्युज

काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । क्लबले शनिवार मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेकाे थियो । शिविरमा जेनेरल चेकअप...

  २०७९ माघ १ गते १०:५१     विकासन्युज

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर...

  २०७९ पुष ३० गते १२:२६     विकासन्युज

काठमाडौं । कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी...

  २०७९ पुष ३० गते १०:०८     विकासन्युज

तनहुँ । तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको...

  २०७९ पुष २९ गते १७:५३     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । अस्पतालकाे साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश संसोधन गर्दै केही बढाएर पारित गरेको हो । साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद...

  २०७९ पुष २९ गते १०:३४     विकासन्युज

पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको...

  २०७९ पुष २८ गते १७:३६     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत पुस ३० गते कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा दिने भएकाे छ । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ...

  २०७९ पुष २८ गते १५:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन गरेको छ । केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई मार्फत सबै विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी माघ १ गते राष्ट्रिय...

  २०७९ पुष २८ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी...

  २०७९ पुष २८ गते ११:१३     विकासन्युज

नेपालगञ्ज । दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९...

  २०७९ पुष २७ गते ११:४८     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २७ जना पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक भ्रमण सम्बन्धी विवरण अनुसार चालू आवको साउन...

  २०७९ पुष २७ गते १०:१२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र...

  २०७९ पुष २५ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रस्टसँगको सहकार्यमा चिकित्सकलाई अवार्ड प्रदान गर्ने भएको छ । अपिल अनुसार संघले २ जना चिकित्सकलाई १/१ लाख नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने जनाएको छ...

  २०७९ पुष २५ गते १५:१०     विकासन्युज

काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर...

  २०७९ पुष २४ गते १२:४१     विकासन्युज

काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४०...