स्वास्थ्य

  २०७९ माघ १८ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई १४ बुँदै सुझाव दिएको छ। बुधबार एसोसिएसनले दन्त उपचारमा प्रयोग गरिने डेन्टल उपकरणको गुणस्तर र त्यसको अनुगमन गर्ने संयन्त्र बनाउनेसहित १४...

  २०७९ माघ १८ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाली उपभोक्ताहरुले आवश्यकता भन्दा बढी मात्रामा नुनको प्रयोग गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । बुधबार राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको अहिलेको नुन बजारको अवस्था र आयोडिन युक्त नुनको उपभोग सम्बन्धमा गरिएको अन्तरक्रिया...

  २०७९ माघ १८ गते १७:१३     विकासन्युज

कीर्तिपुर । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो । नेपालका...

  २०७९ माघ १७ गते १७:०८     विकासन्युज

काठमाडौं । बजारमा मानिसको रोगको उपचारको लागि बेच्न राखिएकामध्ये १० प्रतिशत औषधि गुणस्तरहिन भएको औषधि विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, गुणस्तरहिन औषधिको बिगबिगी बजारमा भएपनि त्यसको प्रभावकारी अनुगमनमा विभाग स्वयं सक्षम नभएको...

  २०७९ माघ १७ गते १६:१७     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलबार औषधि व्यवस्थापन...

  २०७९ माघ १७ गते १४:३८     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित...

  २०७९ माघ १७ गते १०:०१     विकासन्युज

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ...

  २०७९ माघ १६ गते १८:०१     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले तालिम प्राप्त कर्मचारीहरुबाट मात्रै स्वास्थ्य बीमा प्रकृया अगाडि बढाउन स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै बोर्डले अस्पतालहरुले दाबी प्रविष्ट गर्दा विभिन्न त्रुटी हुने गरेकाले...

  २०७९ माघ १६ गते १४:२४     विकासन्युज

काठमाडौं । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा...

  २०७९ माघ १६ गते १२:२९     विकासन्युज

काठमाडौं । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष...

  २०७९ माघ १६ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा बिरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए । नेपाल मेडिसिटी बयोधा अस्पतालले नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा आयोजना गरेको उद्घाटन सत्रमा बिरगंजस्थित नेशनल मेडिकल टिचिङ्ग...

  २०७९ माघ १६ गते ९:५९     विकासन्युज

काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार परीक्षामा सहभागी भएका मध्ये ४७ मात्रै उत्तिर्ण भएका हुन् । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने...

  २०७९ माघ १६ गते ९:१०     विकासन्युज

नुवाकोट । नुवाकोटमा सवारीसाधन चलाउँदैआएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य...

  २०७९ माघ १५ गते १५:१२     विकासन्युज

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि...

  २०७९ माघ १५ गते १४:५४     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले  ८/१० हजारमा नर्सलाई काम लगाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् ।...

  २०७९ माघ १५ गते १०:०२     विकासन्युज

काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।​ कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट...

  २०७९ माघ १४ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा...

  २०७९ माघ १३ गते १७:२१     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छिन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने...

  २०७९ माघ १३ गते ११:३१     विकासन्युज

चितवन । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका एन्पाको आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।...

  २०७९ माघ १३ गते १०:५६     विकासन्युज

काठमाडौं । आत्मदाहको प्रयास गरेका आचार्यले चाँडै संसार छाड्दैछ भन्ने थाहा पाएरै आफू उनको आँखा तथा बोली बन्द हुनुअघि नै अस्पतालमा भेट्न गएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले स्पष्ट पारेकी छिन् ।...