काठमाडौं । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा सुविधामा छुट दिने भएको छ । समितिले मर्जरमा जान इच्छुक कम्पनीलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारी अवकाश भुक्तानीमा कर छुट...
काठमाडौं । ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी...
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको...
काठमाडौं । ज्योति विकास बैंकले साखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । जहरसिंपौवा विस्तारित...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको...
काठमाडौं । बीमा क्षेत्रमा पछिल्लो समय ५ वटा कम्पनीले मर्जको लागि समझदारी गरेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जको लागि सैद्धान्तिक समझदारी भएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...
काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ५ वटा कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित ५ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महाराजगंजको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो मात्राको ह्वीलचियर हस्तान्तरण गरेको...
काठमाडौं । इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत मेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफ कम्पनीको जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको...
काठमाडौं । बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) झन् बढेको छ । गत चैतको तुलनामा बैशाखमा अधिकांश बैंकहरूको सीडी रेसियो बढेको हो । चैत महिनामा औसत ९०.६ प्रतिशत रहेको बैंकको सीडी रेसियो बैशाख महिनामा बढेर...
काठमाडाें । कामना सेवा विकास बैंकले डिजिटल बैकिङ्ग बारे अनलाइन वेबिनार कार्यक्रम सम्पन्न गरेकाे छ । बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार अनलाइन...
काठमाडौं । एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४०...
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकारसँग सेवामा १० प्रतिशतसम्म छुट प्रदान...
काठमाडौं । दोश्रो बजारमा हिमालयन बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ २३ गते) देखि फुकुवा भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैंकको आधारभूत सेयरधनीहरु...
काठमाडौं । दुई कम्पनीले एकैपटक प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी दुबैले आगामी असार १ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेका...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेकाे छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट...
काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९र८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते...
काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज...
Copyright © 2024 Bikash Media Pvt. Ltd.