वित्त

  २०७९ भदौ ७ गते १७:०३     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक र मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । बिल भुक्तानीहरुलाई थप सरल बनाउन बैंकले मोको वालेटसँग सम्झौता गरेको हो । सम्झौतापत्र अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको...

  २०७९ भदौ ७ गते १६:३४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीजलाई लक्षित गर्दै लकर सेवामा ७० प्रतिशत छुट योजना ल्याएको छ । बैंकले भदौ महिनाभर लकर सेवामा ७० प्रतिशत र कि डिपोजिटमा ५० प्रतिशतसम्मको छुट योजना ल्याएको हो । यस्ता...

  २०७९ भदौ ७ गते १५:१९     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी वापतको करिब एक अर्ब ३ करोड रुपैयाँ रकम बैंक अफ काठमाण्डूले पाएको छ । बैंकले मंगलबार मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम ६६ लाख २५ हजार...

  २०७९ भदौ ७ गते १४:०७     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि...

  २०७९ भदौ ७ गते १४:०१     विकासन्युज

काठमाडौं । लामो प्रयासपछि बीमा समितिले लघु बीमाको लाइसेन्स खुला गर्ने भएको छ । समितिले ‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै लघु बीमा व्यवसायको लागि लाइसेन्स खुलाउने प्रकृया अघि बढाएको...

  २०७९ भदौ ७ गते १०:५४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेसको ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर अन्तर्गत महोत्तरी निवासी जम्सेद नदापले कार जितेका छन् । हाल वैदेशिक रोजगारको सिलसिलामा साउदीमा बसिरहेका नदापले निसान सन्नी कार जितेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल...

  २०७९ भदौ ७ गते १०:२९     विकासन्युज

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणको सिमालाई बढाएर ५ लाख पुर्याएको छ । सोमबार अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी २ लाखको सिमालाई बढाएर ५ लाख पुर्याएको हो । निक्षेप तथा कर्जा...

  २०७९ भदौ ७ गते १०:१५     विकासन्युज

काठमाडाैं । देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा नरहेकाे संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बताएका छन् । संस्थाका अध्यक्ष चौलागाँइले साेमबार पत्रकार सम्मेलन गर्दै कोरोना महामारी, अर्थतन्त्रमा देखिएकाे समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप सहकारीमा केही समस्या...

  २०७९ भदौ ६ गते २०:००     विकासन्युज

काठमाडौं । लघुवित्त विरुद्ध गठित अवैधानिक समितिले गरेको आन्दोलनका बारमो राष्ट्र बैंक मौन बसेको भन्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले एक्सन लिन माग गरेका छन् । देशभरका लघुवित्त संस्थाहरुका सीईओहरुको भदौ ५ गते...

  २०७९ भदौ ६ गते १९:१७     विकासन्युज

काठमाडौं । सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झाैता भएकाे छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडाैंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने...

  २०७९ भदौ ६ गते १८:१८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी...

  २०७९ भदौ ६ गते १८:१२     विकासन्युज

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच एक आपसमा सम्झौता भएको हो । जसमा कुमारी क्यापिटलका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट...

  २०७९ भदौ ६ गते १८:०१     विकासन्युज

काठमाडौं । मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा...

  २०७९ भदौ ६ गते १७:४६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । नगद संकलन काउन्टर संचालनमा ल्याउने...

  २०७९ भदौ ६ गते १६:३२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकले यस्तो उद्दघोष गरेको हो । अब सात वटा प्रदेशको ६ वटा शाखामा...

  २०७९ भदौ ६ गते १६:०२     विकासन्युज

काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट...

  २०७९ भदौ ६ गते १४:०१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गरेका छन् । सोमबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले संग्रहालय महास्नान घरको उद्घाटन गरेका हुन् । २०७२ को भुकम्पले क्षतिग्रस्त संग्रहालय नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा...

  २०७९ भदौ ६ गते १२:३५     विकासन्युज

महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी,...

  २०७९ भदौ ६ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘हिजो बसेको बोर्डको...

  २०७९ भदौ ६ गते ११:१८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र  बीच सम्झाैता भएकेा छ । क्यापिटल र स्पाबीच शुक्रबार क्यापिटलका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झाैता भएकाे हाे । यस सम्झाैता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्युलिटी स्पा बाट सेवा...