वित्त

  २०७९ असोज ७ गते १२:३९     विकासन्युज

काठमाडौं । कृषि बिकास बैंककाे संचालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रीपरिष्दकाे बैठकले दाहाललाई बैंककाे संचालक समितिको सदस्यमा नियुक्त गरेकाे हाे । नवनियूक्त संचालक सदस्य दाहाल सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय...

  २०७९ असोज ७ गते १२:३१     सीआर भण्डारी

काठमाडौं । वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेका क्षेत्रमा न्यून कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरेर लगानी गर्न बाध्य बनाए पनि वाणिज्य बैंकहरुले भने...

  २०७९ असोज ७ गते ११:४८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना...

  २०७९ असोज ७ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ६ गते बसेको...

  २०७९ असोज ७ गते १०:३८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस...

  २०७९ असोज ६ गते १९:४५     विकासन्युज

ललितपुर । सहकारी क्षेत्रमा मर्जरको लहर चलेका बेलामा ललितपुरका दुई वटा सहकारी संस्था मर्ज हुने भएका छन् । महानगरपालिका–३ स्थित रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र वडा नम्बर ५ कुमारीपाटी स्थित स्टार बचत तथा...

  २०७९ असोज ६ गते १९:४३     विकासन्युज

काठमाडौं । लाभांश घोषणाका लागि एक दर्जन वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार आधा दर्जन वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । ‘एक दर्जन बढी...

  २०७९ असोज ६ गते १९:२५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेसँगै सिटिजन्स बैंक लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको हो ।...

  २०७९ असोज ६ गते १९:२१     विकासन्युज

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ‘फोन पे’बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई...

  २०७९ असोज ६ गते १९:१६     विकासन्युज

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न...

  २०७९ असोज ६ गते १८:४५     विकासन्युज

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंक ‘एसएमई फाइनान्सीयर अफ...

  २०७९ असोज ६ गते १७:३३     सीआर भण्डारी

काठमाडौं । गत भदौ ३१ गते २६ वटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरे । सो दिन अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए । तर, सोही...

  २०७९ असोज ६ गते १५:४१     विकासन्युज

काठमाडौं । एकमात्र ब्याज दिने वालेट ‘आइएमई पे’ले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । वालेटले साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरेको छ । प्रयोगकर्ताहरुले...

  २०७९ असोज ६ गते १५:३१     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ । बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम...

  २०७९ असोज ६ गते ११:४६     विकासन्युज

नुवाकोट । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब ३० करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ...

  २०७९ असोज ६ गते १०:५७     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । लामो समयदेखि स्थीर रहेको ब्याजदर वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरुको चौतर्फी रुपमा विरोध भइरहेको छ । ब्याजदर बढ्दा सेयर बजार ओरालो लागेको र...

  २०७९ असोज ६ गते १०:१७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो...

  २०७९ असोज ५ गते १८:५४     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको...

  २०७९ असोज ५ गते १८:३०     विकासन्युज

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले...