वित्त

  २०७९ पुष १४ गते ७:४३     विकासन्युज

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुनेभएपछि शाखा कार्यालयको पनि टुंगो लगाएको छ । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार गर्ने भएका छन् । सोही अनुसार...

  २०७९ पुष १४ गते ७:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन हो । बैंकले ७...

  २०७९ पुष १४ गते ७:०६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने...

  २०७९ पुष १३ गते १९:४१     विकासन्युज

काठमाडौं ।  सिद्धार्थ बैंकले श्रीवृद्धि प्लस मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा १ करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार...

  २०७९ पुष १३ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघले वित्तीय स्थायीत्वका लागि सरकारलाई सहयोग गर्न तयार रहेका बताएको छ । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको भेटमा बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व र...

  २०७९ पुष १३ गते १७:१०     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तगत सहारा एकेडेमी पोखराद्वारा दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै...

  २०७९ पुष १३ गते १६:२१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै...

  २०७९ पुष १३ गते १४:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कूल सम्पत्ति तथा दायित्व उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति प्रत्येक वर्ष बढ्दो रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार...

  २०७९ पुष १३ गते १२:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् । हालसम्म लाभांश घोषणा...

  २०७९ पुष १३ गते ११:४७     विकासन्युज

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस...

  २०७९ पुष १३ गते ११:३२     विकासन्युज

काठमाडौं । एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो देखिएको छ । चौथो दिनमा नै कुल निष्कानशको ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन परेको हाे । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ...

  २०७९ पुष १३ गते १०:४६     विकासन्युज

काठमाडौं। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजीतकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत...

  २०७९ पुष १३ गते १०:४५     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७९ पुष १३ गते १०:३२     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत...

  २०७९ पुष १३ गते १०:२२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न...

  २०७९ पुष १२ गते १९:४८     विकासन्युज

काठमाडौं । पुसमा वाणिज्य बैंकहरुमा निक्षेप संकलन दर बढेको छ । पुसमा ८ दिनको अवधिमा मात्रै बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीमा भित्र्याएका हुन् । गत मंसिर मसान्तसम्ममा ४६ खर्ब २१ अर्ब निक्षेप...

  २०७९ पुष १२ गते १९:२९     विकासन्युज

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म ४१३२ पीडितले निवेदन दिएका छन् । पीडितले ३ अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रुपैयाँ दाबी...

  २०७९ पुष १२ गते १८:५८     विकासन्युज

काठमाडौं । अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ पुष १२ गते १७:२६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना...

  २०७९ पुष १२ गते १७:१०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाडौंद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न...