वित्त

  २०८० भदौ २५ गते १५:१३     विकासन्युज

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्यारेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी विश्व सम्मेलनमा सहभागिता जनाएका छन् । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो...

  २०८० भदौ २५ गते १५:११     विकासन्युज

काठमाडौं । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले नयाँ सहकारीको दर्ता तथा भएका सकारीको शाखा विस्तारमा रोक लगाउनु पर्ने राय दिएको छ । योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा...

  २०८० भदौ २५ गते १४:५४     विकासन्युज

काठमाडौं । समस्यामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेका सहकारीहरुलाई सरकारले सहुलियत दिएर समस्याको समाधान गर्ने तयारी गरेको छ । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले अहिलेको समस्या समाधानका...

  २०८० भदौ २५ गते १४:२२     विकासन्युज

काठमाडौं । आई पे रेमिटले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ । यस सम्झौता ले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा बृद्धी...

  २०८० भदौ २५ गते १३:३६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द...

  २०८० भदौ २५ गते १२:२९     विकासन्युज

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र...

  २०८० भदौ २५ गते १२:०४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल...

  २०८० भदौ २५ गते ११:२४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनरर्जी च्याजेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको...

  २०८० भदौ २५ गते ११:१६     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित एक महत्वाकांक्षी शैक्षिक पहल...

  २०८० भदौ २५ गते १०:४२     विकासन्युज

सहकारीमा समस्या देखिएको भनेको लामै समय भयो । बचतकर्ताले बचत फिर्ता पाउन सकेका छैनन् । लामो समय बचतकर्ताहरु बचत फिर्ताका लागि सडक संघर्षमा पनि लागे । सञ्चालकहरु पक्राउ पर्ने डरले लुकेर बस्नु पर्ने बाध्यता...

  २०८० भदौ २५ गते १०:१४     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरि १४ औ वार्षिकोत्सव मनाएको छ  । आज आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्य गरि वार्षिकोत्सव मनाईएको बैंकले जनाएको हो । बैंकका अनुसार वार्षिकोत्सवको अवसरमा  जिल्ला...

  २०८० भदौ २५ गते ७:२४     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको...

  २०८० भदौ २४ गते १८:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...

  २०८० भदौ २४ गते १८:४७     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट...

  २०८० भदौ २४ गते १७:४८     विकासन्युज

काठमाडौं । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेको सिभिल सहकारीलाई प्रदेशको मन्त्रालयले नै संकटग्रस्त घोषणा गरेर संघमा पठाएको...

  २०८० भदौ २४ गते १७:२१     विकासन्युज

काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना...

  २०८० भदौ २४ गते १६:५३     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा चार अर्ब बढीको हकप्रद सेयर आउने भएको छ । जलविद्युत अर्थात हाइड्रोपावर क्षेत्रका चार कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद ल्याउन प्रकृया अघि...

  २०८० भदौ २४ गते १६:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्रसन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार...

  २०८० भदौ २४ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो । नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत...

  २०८० भदौ २४ गते १४:५६     विकासन्युज

पोखरा । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका...