बैंक

  २०७८ पुष १४ गते १७:५५     विकासन्युज

काठमाडाैं । एनसीसी बैंकले एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक...

  २०७८ पुष १४ गते १५:४५     विकासन्युज

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ गतेदेखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको...

  २०७८ पुष १४ गते १०:४७     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो । नेपाल...

  २०७८ पुष १३ गते १६:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार...

  २०७८ पुष १३ गते १५:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । “सबल बंैंक, सफल सहकार्य” को नारा लिएर वैकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क...

  २०७८ पुष १३ गते १५:३७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा...

  २०७८ पुष १३ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले साम्यवादी र प्रगतिशित विचार भएकाहरुले सेयर बजारप्रति नकारात्मक टिप्पणी गर्दा बजार घटेकाे आराेप लगाएका छन् । उनले मन्त्रीहरु तथा माथिल्लाे तहमा रहेर काम गरिसकेका व्यक्तिहरुले  शेयर बजार जुवा...

  २०७८ पुष १३ गते १२:४४     विकासन्युज

काठमाडौं । सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले पत्रकार सम्मेलन...

  २०७८ पुष १३ गते १२:४१     विकासन्युज

विराटनगर । मोरङ व्यापार संघले बैंकहरुलाई व्याजदर एकल अंकमा ल्याउन सुझाव दिएकाे छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) काे प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा संघले बैंकहरुलाई यस्ताे सुझाव दिएकाे हाे । छलफलमा मोरङ व्यापार संघमा...

  २०७८ पुष १३ गते १२:०६     विकासन्युज

काठमाडौं । इजीलिंक रेमिट्यान्स र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास वैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल...

  २०७८ पुष १३ गते ११:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत...

  २०७८ पुष १२ गते १८:२७     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको...

  २०७८ पुष १२ गते १७:४६     विकासन्युज

काठमाडौं । बैंकर भूपेन्द्र पाण्डे नेपाल बंगलादेश बैंकको बरिष्ट उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको...

  २०७८ पुष १२ गते १६:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले उदयपुर, सुनसरी र कैलाली जिल्लामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं। १० हडिया, सुनसरी जिल्लाको दुहबी...

  २०७८ पुष १२ गते १५:३९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यहि ८९ ओैं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय...

  २०७८ पुष १२ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ १ गतेदेखि लागु हुने...

  २०७८ पुष १२ गते १४:३८     विकासन्युज

काठमाडाैं । पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख तिर ओरालो लाग्दै गएको छ । मुलुकको अर्थतन्त्र संकट उन्मुख तिर ओरालो लागेको पछिल्लो राष्ट्र बैंकको वित्तीय तथ्याङका सूचकहरुले पनि देखिएको छ । चालु आर्थिक वर्षको...

  २०७८ पुष १२ गते १४:२५     विकासन्युज

काठमाडौं । पुसको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ...

  २०७८ पुष १२ गते १३:५७     विकासन्युज

काठमाडाैं ।  एक्सेस टु अल भन्ने मुल नारासहित गरिमा विकास बैंकले थप दुई स्थानमा शाखा विस्तार गरेकाे छ । बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमानयाँ नयाँ शाखा...

  २०७८ पुष १२ गते १२:४१     विकासन्युज

अहिले बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अर्थात तरलताको निकै संकट छ । बैंक तथा वित्तीय संस्थाहरु प्रयाप्त तरलता नहुँदा थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीयोग्य रकमको कमि...