गरिमा विकास बैंकको नयाँ शाखा धनकुटा र चन्द्रगढिमा

  २०७८ पुष १२ गते १३:५७     विकासन्युज

काठमाडाैं ।  एक्सेस टु अल भन्ने मुल नारासहित गरिमा विकास बैंकले थप दुई स्थानमा शाखा विस्तार गरेकाे छ ।

बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमानयाँ नयाँ शाखा संचालनमा ल्याएको हाे ।

यससँगै गरिमा विकास बैंककाे शाखा कार्यालय नेपालभर ११८ पुगेकाे छ । बैंकले १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.