अटो

  २०७९ साउन ११ गते १८:२७     विकासन्युज

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएपनि बजारमा देखिएको समस्याको कारण...

  २०७९ साउन ११ गते १७:४६     विकासन्युज

काठमाडाैं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेकाे एक वर्ष पुरा गरेकाे छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले गरेकाे हाे । एक वर्षको छोटो...

  २०७९ साउन ११ गते १२:३६     विकासन्युज

काठमाडौं । सरकारले देशमा विदेशी मुद्राको सञ्चितीमा कमी आएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारी साधन आयातमा पूर्ण रुपमा रोक लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै...

  २०७९ साउन १० गते १२:४१     विकासन्युज

काठमाडौं । एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्लुले छिट्टै इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको हो । वातावरण...

  २०७९ साउन ९ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ । एक्सचेन्ज विकको अवसरमा...

  २०७९ साउन ९ गते १९:१३     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु...

  २०७९ साउन ९ गते १५:५०     विकासन्युज

काठमाडाैं । सिप्रदी अटोपार्टस् र टाटा मोटर्सको आयोजनामा १२ सय भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाण्डौका डेम...

  २०७९ साउन ९ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपालमा टिभिएस टु व्हीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखामा शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने...

  २०७९ साउन ८ गते १६:३६     विकासन्युज

काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो...

  २०७९ साउन ६ गते १९:१६     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ । कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक...

  २०७९ साउन ६ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा अटोमोबाइल्स क्षेत्रलाई सम्बोधन नै नगरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक...

  २०७९ साउन ६ गते १६:२६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक सवारीको भाडादरमा बृद्धि भएको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो । प्रदेश सरकारले भाडादर बढाएसँगै अब सार्वजनिक गाडी...

  २०७९ साउन ६ गते १५:२२     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको...

  २०७९ साउन ५ गते १८:४०     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिका लाई ५ वटा राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । बिहीबार ललितपुरमा एक कार्यक्रममा आयाेजना गरी कम्पनीले ललितपुर महानगरपलिकालाई स्कूटर हस्तान्तरण गरेका हो । आइएमई...

  २०७९ साउन ५ गते १५:३९     विकासन्युज

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले बाइक तथा स्कुटर(टु व्हीलर्स)काे लागि ‘टाटा ग्रीन ब्याट्रि’ नेपालमा सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले टाटा अटोकोम्प जीवाई ब्याट्रिले टु व्हीलर्सको लागि बनाएको टाटा ग्रीन ब्याट्रि सार्वजनिक...

  २०७९ साउन ३ गते १४:०१     विकासन्युज

काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ...

  २०७९ साउन २ गते १७:१२     विकासन्युज

काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर द्यक् ट नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल...

  २०७९ साउन २ गते १५:५५     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार ५९७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा ५ लाख भन्दा बढीलाई कारवाही गरेको...

  २०७९ साउन २ गते ११:११     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न वस्तुको आयातमा कडाई गरेको छ । उद्योग मन्त्रालयले गत बैशाखमा राजपत्रमा सूचना नै जारी गर्दै विभिन्न...

  २०७९ साउन १ गते १४:१०     विकासन्युज

काठमाडौं । पुराना डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न सरकारले अनुमति दिएसँगै पछिल्लो समय धेरैले सवारी परिवर्तन गर्न थालेका छन् । गत चैतमा सरकारले तीन वर्षका लागि डिजेल...