अटोमोबाईल

२०७३ फागुन १० गते २३:०१

  काठमाडौं। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै बजारमा तरलत अभाव भएको भन्दै सवारी साधनको लोनमा तगारो लगाएपछि नेपालको अटो व्यवसायमा कमि हुने निश्चित छ। यसअघि बैङ्क तथा वित्तिय संस्थाहरुले...

२०७३ फागुन १० गते १७:४२

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले दोलखा जिल्लाको चरिकोटमा आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न” को उद्घाटन गरेको छ । सो उद्घाटन नेपालका लागि महिन्द्रा, इन्डियाका तर्फबाट कन्ट्री म्यानेजर...

२०७३ फागुन १० गते १६:४९

काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक वितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले फागुन १० गते (मंगलबार) देखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले रेनोल्ट कार प्रेमीहरुका लागि देशका...

२०७३ फागुन १० गते ८:२४

काठमाडौं – नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् । उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले...

२०७३ फागुन ८ गते ८:५५

काठमाडौं । सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातबाट सरकारी खातामा जम्मा हुने राजस्व पछिल्लो चार वर्षमा दोब्बर भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०१२१/३ मा यस क्षेत्रबाट ३२ अर्ब ३० करोड ७ लाख...

२०७३ फागुन ८ गते ८:०५

काठमाडौं । भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ। यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। ‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता...

२०७३ फागुन ६ गते १३:४६

काठमाडौं । महिन्द्रा ग्रुपअन्तर्गत महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागिआधिकारीक विक्रेता अग्नि ग्रुपले शुक्रबार काठमाडौंमा भएको नेपालको पहिलो “नेपाल एग्रीटेक, २०१७” मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ । उक्त प्रदर्शनीमा महिन्द्रा...

२०७३ फागुन ५ गते १४:१६

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लीले आफ्नो १३ औ शाखा विस्तार गरेको छ । काठमाडौंको मित्रपार्कमा १३ औ शाखाको ज्योति समुहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्वोवल हेड...

२०७३ फागुन ४ गते १९:३१

काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी...

२०७३ फागुन ४ गते ७:५८

काठमाडौं । सर्वसाधारण यात्रुको सहज यात्राका लागि उपत्यकाका २२ वटा नगरपालिकाको लगानीमा बससेवा सञ्चालन हुने भएको खबर आजको गोरखापत्रमा छ । जेठदेखि बस सञ्चालन गर्ने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका सबै...