स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा ज्ञवाली
२०७६ माघ २८ गते १३:३० विकासन्युज
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।
डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।